कांग्रेस संस्थापनइतर पक्षको भेलाले गरेका ५ निर्णय
कांग्रेस संस्थापनइतर पक्षको भेलाले गरेका ५ निर्णय १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गरिनेछ र पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ।
नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता
नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को पाँचौँ दिनसम्ममा नै आयोजकले निर्धारण गरेको अवलोकनकर्ता लक्ष्य पूरा भएको छ।
नगरवासीलाई इन्डक्सन चुल्हो बाड्दै पोखरा महानगरपालिका, वडा नं. २२ बाट वितरण सुरु हुँदै
नगरवासीलाई इन्डक्सन चुल्हो बाड्दै पोखरा महानगरपालिका, वडा नं. २२ बाट वितरण सुरु हुँदै पोखरा महानगरपालिकाको पञ्चवर्षीय नगर उर्जा योजना अनुसार नगरवासीहरुलाई विद्युतिय चुल्लो प्रदान गर्ने भएको छ ।
शिक्षा ऐन बनाउन सातै प्रदेशमा सरोकारवालासँग संवाद गर्दै शिक्षा मन्त्रालय, सुरु भयो विराटनगरबाट
शिक्षा ऐन बनाउन सातै प्रदेशमा सरोकारवालासँग संवाद गर्दै शिक्षा मन्त्रालय, सुरु भयो विराटनगरबाट शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।
तालिबान सरकारका ५ वर्ष : महिलाको स्वतन्त्रता खोसियो, सञ्चारमाथि नियन्त्रण
तालिबान सरकारका ५ वर्ष : महिलाको स्वतन्त्रता खोसियो, सञ्चारमाथि नियन्त्रण अफगानिस्तान अब संसारकै एकमात्रै यस्तो देश बनेको छ, जहाँ छात्राहरुलाई औपचारिक रुपमा माध्यमिक स्कुल र विश्वविद्यालयमा अध्ययनका लागि जान प्रतिबन्ध छ । संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार तालिबानको शासनमा अहिलेसम्म महिलाविरुद्ध १ सयभन्दा बढी फरमान जारी भइसकेका छन् । सर्वेक्षणमा सामेल १० मध्ये ७ महिलाले आफ्नो मानसिक अवस्था खराब या असाध्यै...
जाजरकोट पहिरोमा २ जना बेपत्ता, ७ जना घाइते
जाजरकोट पहिरोमा २ जना बेपत्ता, ७ जना घाइते अविरल वर्षापछि आएको पहिरोमा परी कर्णाली प्रदेशको जाजरकोटमा २ जना बेपत्ता भएका छन् भने अन्य ७ जना घाइते भएका छन्।  जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरो जाँदा ५४ वर्षीय उमासिंह खत्री र ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता भएका हुन्।
आजको माैसम : कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
आजको माैसम : कुन प्रदेशमा छ वर्षाको सम्भावना ? हाल देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको पानी परिरहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ ।
बैंकहरुको नाफा ७० अर्ब, तर सेयरधनीले पाउने १ अर्ब २६ करोड मात्रै
बैंकहरुको नाफा ७० अर्ब, तर सेयरधनीले पाउने १ अर्ब २६ करोड मात्रै आर्थिक वर्ष २०८२/८३ मा बैंकहरुले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका छन् । यद्यपि, यो नाफाबाट सबै रकम बैंकहरुले सेयरधनीलाई वितरण गर्न पाउँदैनन् । सेयरधनीलाई वितरण गर्न पाउने रकम भने १ अर्ब २६ करोड रुपैयाँ मात्रै छ ।
नेपाल टेलिकमको खुद नाफा ४७ प्रतिशतले बढेर पुग्यो झण्डै ९ अर्ब
नेपाल टेलिकमको खुद नाफा ४७ प्रतिशतले बढेर पुग्यो झण्डै ९ अर्ब कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको कारोबारबाट ८  अर्व ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
विदेह नगरपालिकाले माग्यो जेनजी आन्दोलनमा क्षति भएका भूमिहिन, दलित र सुकुम्बासीसँग विवरण
विदेह नगरपालिकाले माग्यो जेनजी आन्दोलनमा क्षति भएका भूमिहिन, दलित र सुकुम्बासीसँग विवरण धनुषा जिल्लाको विदेह नगरपालिकाले जेनजी आन्लोदनका क्रममा क्षति पुगेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुसँग क्षतिको विवरण माग गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको...
Weather Update