मेचीनगर नगरपालिकाको ‘शून्य बेरुजु’ अभियान
मेचीनगर नगरपालिकाको ‘शून्य बेरुजु’ अभियान झापाको मेचीनगर नगरपालिकाले ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ । लामो अवधिदेखि फछ्रर्योट नभएको बेरुजु रकम बढेपछि अभियान नै सञ्चालन गर्नुपरेको नगरपालिकाले जनाएको छ । वि.सं २०५३ मा मेचीनगर नगरपालिकाको स्थापना भएको हो । त्यसभन्दा अघि अस्तित्वमा रहेका गाउँ विकास समितिकै पालादेखिको आर्थिक बेरुजु रकम फछ्रर्योट हुन बाँकी रहेको छ...
सबै सरकारी कार्यालयमा आफैले बनाउने सक्ने निवेदनको ढाँचा तयार, नसके पाइन्छ निःशुल्क सेवा
सबै सरकारी कार्यालयमा आफैले बनाउने सक्ने निवेदनको ढाँचा तयार, नसके पाइन्छ निःशुल्क सेवा सरकारी कार्यालयहरूमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ।
गगनले देखाए सानो चित्त, देउवाको स्वागत गरेर राजनीतिक चरित्र देखाउने अवसर गुम्यो
गगनले देखाए सानो चित्त, देउवाको स्वागत गरेर राजनीतिक चरित्र देखाउने अवसर गुम्यो यसको अर्थ अवदेखि नेपाली कांग्रेसको नाममा दुई जना सभापति, दुइटा कार्यालय र दुईवटा आधिकारिक लेटरप्याड र छाप देखिने छ ।यो परिस्थिति भने विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति घोषणा गरिएका गगनकुमार थापाले नै सिर्जना गरेका कांग्रेस नेताहरु बताउँछन् ।
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्नुपर्छः सामुदायिक वन उपभोक्ता महासङ्घ
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्नुपर्छः सामुदायिक वन उपभोक्ता महासङ्घ सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
५ महिना उपचार गरेर फर्किएका देउवाले भने– विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु
५ महिना उपचार गरेर फर्किएका देउवाले भने– विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उनले उल्लेख गरेका छन् ।
१२ सामुदायिक विद्यालयको पूर्वाधार विकास गर्दै काठमाडाैं महानगरपालिका
१२ सामुदायिक विद्यालयको पूर्वाधार विकास गर्दै काठमाडाैं महानगरपालिका काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यसका लागि ६२ करोड २८ लाख रूपैयाँ बराबर खर्च गरिने छ ।
कोदोखेती गर्ने किसानलाई अनुदान दिँदै भीमफेदी गाउँपालिका
कोदोखेती गर्ने किसानलाई अनुदान दिँदै भीमफेदी गाउँपालिका मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८३ / ०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ‘रैथाने बाली खेती प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रम’ सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए।
म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे वडाका जनप्रतिनिधि र कर्मचारी
म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे वडाका जनप्रतिनिधि र कर्मचारी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार पोखरामा अस्थायी रूपमा बसोबास गर्दै आएका पालिकावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणदेखि पञ्जीकरण सेवा प्रदान गरिएको छ ।
रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई जना घाइते
रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई जना घाइते अविरल वर्षाका कारण पहिरो जाँदा थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सक्रिय मनसुनः केही स्थानमा वर्षाको सम्भावना
सक्रिय मनसुनः केही स्थानमा वर्षाको सम्भावना हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको घुइँचाे : दुई दिनमै ५५ हजारले गरे भ्रमण
नाइमा मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको घुइँचाे : दुई दिनमै ५५ हजारले गरे भ्रमण काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको व्यापक सहभागिता देखिएको छ ।
Weather Update