‘ब्रोड पिक’ मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
‘ब्रोड पिक’ मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै पाकिस्तानको ‘ब्रोड पिक’ मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
देशका केही स्थानमा भारी वर्षाको सम्भावना मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति :  एक जना बेपत्ता, एक जना घाइते
सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति :  एक जना बेपत्ता, एक जना घाइते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् ।
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति सुनसरीको देवानगञ्ज गाउँपालिका(३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ ।
नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा ३ लाखदेखि २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने
नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा ३ लाखदेखि २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
समस्याग्रस्त सहकारीको बचत फिर्ता तीव्र, ३ सहकारीका २२० बचतकर्ताले पाए रकम
समस्याग्रस्त सहकारीको बचत फिर्ता तीव्र, ३ सहकारीका २२० बचतकर्ताले पाए रकम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तिन सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गरी सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ ।
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान थालिने
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान थालिने मन्त्रालयले आगामी दिनमा सम्बन्धित सरोकारवालासँग थप छलफल तथा परामर्श गर्दै प्राप्त सुझावलाई समेटेर ‘दाइजोमुक्त नेपाल’ अभियानलाई मधेशबाट सुरु गरी क्रमशः देशव्यापी रूपमा अघि बढाउने जनाएको छ।
प्रधानमन्त्री शाहसँग चिनियाँ र भारतीय राजदूतद्वारा शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग चिनियाँ र भारतीय राजदूतद्वारा शिष्टाचार भेट राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए । यसअघि आजै प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरेका थिए ।
जनकपुरधाम वडा नं. ६ का अध्यक्ष साहको निधन, आज उपमहानगरमा बिदा
जनकपुरधाम वडा नं. ६ का अध्यक्ष साहको निधन, आज उपमहानगरमा बिदा जनकपुरधाम उपमहानगरपालिका वडा नं। ०६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको असामयिक निधन भएको छ।
Weather Update