तेस्रोपटक मुख्यमन्त्री बने हिक्मत कार्की, आजै मन्त्रिमण्डल विस्तार
बिहीबार, वैशाख २७, २०८१
प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा बृृद्धि, सबैको तारो अनलाइनमा कार्यरत पत्रकार
बिहीबार, वैशाख २७, २०८१
विगत एक वर्षमा भएका प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा प्रभावित पत्रकारमध्ये धेरैजसो डिजिटल मिडियामा कार्यरत छन् । तथ्यांकले ३० अनलाइन मिडियामा आवद्ध ३४ पत्रकारलाई धम्की आएको देखाउँछ ।
बलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल निलम्बित
बिहीबार, वैशाख २७, २०८१
भ्रष्टाचार प्रकरणमा महोत्तरीको वलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल निलम्बनमा परेका छन्
मेयर र उपमेयरलाई भ्रष्टाचारको मुद्दा, अब कसले चलाउँछ नगरपालिका ?
बिहीबार, वैशाख २७, २०८१
सो नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत पनि छैनन् । शिक्षा शाखा हेरिरहेका जयकुमार साहलाई विगत ४ महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।
मुद्दा जितेपछि जीतपुरसिमरा उपमहानगरले थाल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण प्रक्रिया
बिहीबार, वैशाख २७, २०८१
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले स्थानीय व्यापारीले कम्प्लेक्स बनाउने निर्णयविरुद्ध दायर गरेको रिट खारेज गरेसँगै उपमहानगरपालिकालाई कम्प्लेक्स बनाउन बाटो खुलेको हो
रैनादेवी छहरा गाउँपालिकाको मोबाइल एपः जनप्रतिनिधिलाई गुनासोदेखि पालिकाको सेवासम्म
बिहीबार, वैशाख २७, २०८१
मेयर, उपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, वैशाख २७, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाका मेयर, अपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
बलम्बुको प्रज्ञान सहकारीले फिर्ता गरेन बचत रकम, थानकोट प्रहरीमा जाहेरी दिन चन्द्रागिरिको आग्रह
बिहीबार, वैशाख २७, २०८१
कोशीका मुख्यमन्त्री कार्की पदमुक्त, नयाँ सरकार गठन आह्वान
बिहीबार, वैशाख २७, २०८१
कार्कीलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका छन्
कुम्भको भाग्य, धनुलाई लाभ, तुलामा जाँगर, मीनलाई दुःख
बिहीबार, वैशाख २७, २०८१
कुम्भको भाग्य, धनुलाई लाभ, तुलामा जाँगर, मीनलाई दुःख
५ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
बिहीबार, वैशाख २७, २०८१
आज पनि देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने छ


