मुगुमा पुग्यो उच्च गतिको इन्टरनेट, अब हुम्लामात्र यो सुविधाबाट बञ्चित 
मुगुमा पुग्यो उच्च गतिको इन्टरनेट, अब हुम्लामात्र यो सुविधाबाट बञ्चित  मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) पुगेको छ
प्रतिनिधिसभा चलाउन सभामुख सक्रिय, कार्यव्यवस्था बैठक आह्वान
प्रतिनिधिसभा चलाउन सभामुख सक्रिय, कार्यव्यवस्था बैठक आह्वान प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्
यी ४ प्रदेशमा दिनभर पानी पर्ने 
यी ४ प्रदेशमा दिनभर पानी पर्ने  राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली
प्रधानमन्त्री प्रचण्डले चौथोपटक विश्वासको मत लिदै
प्रधानमन्त्री प्रचण्डले चौथोपटक विश्वासको मत लिदै प्रमुख प्रतिपक्षी दल कांग्रेसको निरन्तर अवरोधका बीच प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिने तयारी गरेका हुन्
विद्या, माया, धन र सुख प्राप्तिका लागि यस्तो छ आजको दिन 
विद्या, माया, धन र सुख प्राप्तिका लागि यस्तो छ आजको दिन  आजको पञ्चाङ्ग : तिथिः द्धादशी । नक्षत्रः चित्रा । करणः कौलव । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः१४ । सूर्यास्तः १८ः४८ । दिनमानः ३३ः ५४ घडी । राहुकालः बिहान ७ः३० देखि ९ः०० बजेसम्म
आस्था केसीको ‘जनयुद्धका चिठी’ 
आस्था केसीको ‘जनयुद्धका चिठी’  सञ्चारकर्मी आस्था केसीले लेखेको ‘जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक भएको छ
लुम्बिनी प्रदेश सभामा स्थानीय सेवा विधेयक पेश 
लुम्बिनी प्रदेश सभामा स्थानीय सेवा विधेयक पेश  लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा पेश गरेको छ
पालिकाले धरौटी र प्राधिकरणले मिटर दिएपछि चेपाङका घरै उज्याला
पालिकाले धरौटी र प्राधिकरणले मिटर दिएपछि चेपाङका घरै उज्याला अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ
महानगरले दियो १७७ जनालाई निःशुल्क नासु र अधिकृत तयारी कक्षा 
महानगरले दियो १७७ जनालाई निःशुल्क नासु र अधिकृत तयारी कक्षा  काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ
गरे के हुन्न ? २ वर्षमा चन्द्रकोट गाउँपालिकाका १३० काम 
गरे के हुन्न ? २ वर्षमा चन्द्रकोट गाउँपालिकाका १३० काम  कृषि पशुपालन र बैदेशिक रोजगारमार्फत प्राप्त रेमिट्यान्सले धान्दै आएको चन्द्रकोट गाउँपालिका अब विस्तारै समृद्धिको बाटोमा लम्कदै छ
Weather Update