काठमाडौँ । काठमाडौँ उपत्यकासहितका स्थानमा मंगलबार गाईजात्रा मनाइएको छ । काठमाडौँ उपत्यकासहितका स्थानमा नेवार समुदायले दिवंगत आफन्तको नाम गाईजात्रा निकालेका छन् ।
यसैदिन नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले पनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाएका छन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा देशभरबाट समूदायका व्यक्तिहरु भेला भएर काठमाडौँको कर्मचारी सञ्चयकोष भवन ठमेलको अगाडि भेला भई गौरव यात्रा गरेका हुन् ।
गौरव यात्रा वसन्तपुर डबलीमा दिवङ्गत व्यक्ति र नायकहरूको जीवनको सम्झनामा मैनबत्ती बालेर समापन भएको छ । गाईजात्रामा मौलिक पोसाक, संस्कृति, बाजागाजासहित उनीहरु उपस्थित भएका थिए ।
यसैगरी, हास्यव्यंग्य कलाकारहरुले पनि मंगलबारबाटै गाईजात्रा प्रहसन थालेका छन् । जनैपूर्णिमा अर्थात् रक्षाबन्धनको भोलिपल्ट प्रतिपदा थितिका दिन गाईजात्रा मनाउन परम्परा छ ।
-1724155235.jpg)
-1724155227.jpg)
-1724155196.jpg)
-1724155059.jpg)
-1724154901.jpg)
-1724154897.jpg)
-1724154893.jpg)
-1724154889.jpg)
-1724155196.jpg)
-1724155237.jpg)
-1724155229.jpg)
-1724155071.jpg)
-1724155067.jpg)
-1724155066.jpg)
-1724155073.jpg)
-1724155071.jpg)
-1724155067.jpg)
-1724155066.jpg)
-1724155064.jpg)
-1724155062.jpg)
-1724155060.jpg)
-1724154904.jpg)
-1724154899.jpg)
-1724154892.jpg)
-1724154801.jpg)
-1724154799.jpg)
-1724154796.jpg)
-1724154795.jpg)
-1724154791.jpg)
-1724154789.jpg)
-1724154785.jpg)
-1724154784.jpg)







