आजबाट काठमाडाैँ महानगरको सीप मेला, पुरेतदेखि मेकानिकसम्म उत्पादन हुँदै 
आजबाट काठमाडाैँ महानगरको सीप मेला, पुरेतदेखि मेकानिकसम्म उत्पादन हुँदै  काठमाडौँ महानगरपालिकाले आजबाट २ हजार ८१ जनालाई निःशुल्क सीपमुलक तालिम दिने भएको छ
मीन, मकर र धनुको गोजी बलियो; बृष, कर्कट र कन्याको भाग्य चम्कियो 
मीन, मकर र धनुको गोजी बलियो; बृष, कर्कट र कन्याको भाग्य चम्कियो  आजको पञ्चाङ्ग : तिथिः अष्टमी  । नक्षत्रः श्रवण । करणः बालब । चन्द्रराशिः मकर । सूर्योदयः ५ः२६ । सूर्यास्तः १८ः३७ । दिनमानः ३२ः५६ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म ।
तराईमा गर्मीसँगै हावाहुरी, पहाडमा पनि छैन पानीको सम्भावना
तराईमा गर्मीसँगै हावाहुरी, पहाडमा पनि छैन पानीको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका अधिकांश भूभागमा चर्को घाम लाग्ने बताएको छ ।
गोदावरी नगरपालिका क्षेत्रको वनमा लागेको डढेलो नियन्त्रण बाहिर, १ जनाको मृत्यु
गोदावरी नगरपालिका क्षेत्रको वनमा लागेको डढेलो नियन्त्रण बाहिर, १ जनाको मृत्यु ललितपुरको गोदावरी नगरपालिकाका विभिन्न सामूदायिक बनमा लागेको आगलागी नियन्त्रण बाहिर गएको छ
सुन्दरबजार नगरपालिकाले भन्यो : कुकुरबाट जोगिनूस्
सुन्दरबजार नगरपालिकाले भन्यो : कुकुरबाट जोगिनूस् लमजुङको सुन्दरबजार नगरपालिकाले सामुदायिक तथा घरपालुवा कुकुरको टोकाइबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ
फेदीखोला गाउँपालिका भन्यो– अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि संघले सशर्त बजेट दिनुपर्छ
फेदीखोला गाउँपालिका भन्यो– अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि संघले सशर्त बजेट दिनुपर्छ अहिले देशभरका १०० भन्दा बढी स्थानीय तहले सामाजिक सुरक्षा कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरी अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउन पहल गरिरहेका छन् । तर, अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउन स्थानीय सरकारले बजेट व्यवस्थापन गर्न स्रोतको अभाव देखिएपछि संघीय सरकारबाट सशर्त अनुदान आउनु पर्ने उनीहरुले माग गरेका हुन् ।
बेंसीशहरस्थित मैयुम गाउँमा घरघरमै पुग्यो खानेपानी 
बेंसीशहरस्थित मैयुम गाउँमा घरघरमै पुग्यो खानेपानी  बेंसीशहर नगरपालिका–७ मैयुम गाउँमा निर्माण गरिएको एक घर–एक धाराको उद्घाटन गरिएको छ
७५३ वटै पालिकामा सुपथ मूल्य पसल खोलेर रासन कार्ड प्रणाली लागु गर्न श्रम संगठनको माग 
७५३ वटै पालिकामा सुपथ मूल्य पसल खोलेर रासन कार्ड प्रणाली लागु गर्न श्रम संगठनको माग  संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी)ले ७५३ वटै पालिकामा शुपथ मूल्यका पसलहरु संचालन गरी श्रमिकहरुले रासन कार्डका आधारमा उपभोग्य बस्तु खरिद गर्न पाउनुपर्ने व्यवस्था गर्न माग
संसदको अवरोध हटाउन सभामुख सक्रिय
संसदको अवरोध हटाउन सभामुख सक्रिय संसदको अवरोध हटाउने विषयमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र दलका प्रमुख सचेतहरुसँग छलफल गरेका छन्
यस्ता छन् प्रतिभा डवलीमा छानिएका सरकारी कर्मचारीका १० आइडिया
यस्ता छन् प्रतिभा डवलीमा छानिएका सरकारी कर्मचारीका १० आइडिया प्रतिभा डवली अन्तरगत छानिएका १० वटा आइडियालाई आइडिया स्टुडियोले ५ दिनको तयारी कक्षा लिनेछ
बालकविरुद्ध हुने हिंसा अन्त्यका लागि सामूहिक अभियान सुरु
बालकविरुद्ध हुने हिंसा अन्त्यका लागि सामूहिक अभियान सुरु बालकविरुद्ध हुने हिंसाका लागि नेपालका ८ संस्थाले सामूहिक अभियान शुरु गरेका छन्
तुलसीपुर उपमहानगरका एकल महिलालाई  अनुदानमा बाख्रा 
तुलसीपुर उपमहानगरका एकल महिलालाई अनुदानमा बाख्रा  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ ले अतिगरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ । 
Weather Update