इलाम–२ उपनिर्वाचनः २१ हजार मत गन्दा सुहाङलाई २६ सय मतको अग्रता, आफ्नै वडामा पल्टियो घन्टी 
इलाम–२ उपनिर्वाचनः २१ हजार मत गन्दा सुहाङलाई २६ सय मतको अग्रता, आफ्नै वडामा पल्टियो घन्टी  इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले २६ सय मतको अग्रता बनाएका छन्
जुगल गाउँपालिका- ७ का वडाअध्यक्ष पक्राउ 
जुगल गाउँपालिका- ७ का वडाअध्यक्ष पक्राउ  सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रवि तामाङ पक्राउ परेका छन्
तराईमा अत्यधिक गर्मी हुँदा पहाड र मधेशको यस्तो छ खबर  
तराईमा अत्यधिक गर्मी हुँदा पहाड र मधेशको यस्तो छ खबर   जल तथा मौसम विज्ञान विभागले नेपालका तराई भूभागमा तापक्रम अत्यधिक वढ्दै गएको जनाएको छ
आजको राशिफल: धन खर्च कुन राशिको, नयाँ  योजना कसले बनाउने?
आजको राशिफल: धन खर्च कुन राशिको, नयाँ  योजना कसले बनाउने? आजको पञ्चाङ्ग : तिथिः षष्टी । नक्षत्रः पू.षा. । करणः गर । चन्द्रराशिः धनु । सूर्योदयः ५ः२८ । सूर्यास्तः १८ः३६ । दिनमानः ३२ः४९ घडी । राहुकालः बिहान ७ः३० देखि ९ः०० बजेसम्म ।
श्रमिकका समस्या समाधान गर्न कल सेन्टर, यसरी गर्न सकिन्छ उजुरी 
श्रमिकका समस्या समाधान गर्न कल सेन्टर, यसरी गर्न सकिन्छ उजुरी  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ
प्रधानमन्त्रीलाई भेटेर किन ४ अर्ब मागे ३ पालिकाका अध्यक्षले ? 
प्रधानमन्त्रीलाई भेटेर किन ४ अर्ब मागे ३ पालिकाका अध्यक्षले ?  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनलाई बेग्लाबेग्लै भेटेर उदयपुरका ३ वटा स्थानीय तहका प्रमुखहरुले ४ अर्ब रुपैयाँ बजेट निकासा गर्न माग गरेका छन्
लिम्चुङबुङ गाउँपालिकाले खोज्यो कृषि उत्पादनको बजार, अब अकबरे र तरकारीले बजार पाउने
लिम्चुङबुङ गाउँपालिकाले खोज्यो कृषि उत्पादनको बजार, अब अकबरे र तरकारीले बजार पाउने उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको कृषि उत्पादन आफैँले बजारीकरण गर्ने भएको छ
लुम्बिनीमाकोे बज्रयान महाविहारलाई काठमाडौँ महानगरको ५ करोड ८० लाख अनुदान 
लुम्बिनीमाकोे बज्रयान महाविहारलाई काठमाडौँ महानगरको ५ करोड ८० लाख अनुदान  महाविहारको लागत २० करोड रुपैयाँ हो । यसमा मौलिक आँखीझ्याल र प्रवेश द्वार बनाउन महानगरपालिकाले २ चरणमा अनुदान रकम उपलब्ध गराएको छ
लगानीकर्ताको आत्मविश्वास बढाउने कानुन बनेको छ 
लगानीकर्ताको आत्मविश्वास बढाउने कानुन बनेको छ  शान्ति र स्थायित्व भएको देशका रूपमा हामीले आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना गरेका छौँ
क्षतिपूर्ति माग्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पत्रकारको धर्ना 
क्षतिपूर्ति माग्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पत्रकारको धर्ना  काठमाडौं महानगरपालिका नगर प्रहरीको कुटाइबाट घाइते भएका पत्रकारलाई न्यायको माग गर्दै श्रमजीवी पत्रकार संघले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अघि धर्ना
पाँचपोखरी थाङपालका कर्मचारी बोकेको गाडी दुर्घटना, ६ जना घाइते 
पाँचपोखरी थाङपालका कर्मचारी बोकेको गाडी दुर्घटना, ६ जना घाइते  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका कर्मचारी सवार जिप दुर्घटना हुँदा पालिकामा कार्यरत ६ जना कर्मचारी घाइते भएका छन्
Weather Update