प्रधानमन्त्रीलाई भेटेर किन ४ अर्ब मागे ३ पालिकाका अध्यक्षले ? 
प्रधानमन्त्रीलाई भेटेर किन ४ अर्ब मागे ३ पालिकाका अध्यक्षले ?  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनलाई बेग्लाबेग्लै भेटेर उदयपुरका ३ वटा स्थानीय तहका प्रमुखहरुले ४ अर्ब रुपैयाँ बजेट निकासा गर्न माग गरेका छन्
लिम्चुङबुङ गाउँपालिकाले खोज्यो कृषि उत्पादनको बजार, अब अकबरे र तरकारीले बजार पाउने
लिम्चुङबुङ गाउँपालिकाले खोज्यो कृषि उत्पादनको बजार, अब अकबरे र तरकारीले बजार पाउने उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको कृषि उत्पादन आफैँले बजारीकरण गर्ने भएको छ
लुम्बिनीमाकोे बज्रयान महाविहारलाई काठमाडौँ महानगरको ५ करोड ८० लाख अनुदान 
लुम्बिनीमाकोे बज्रयान महाविहारलाई काठमाडौँ महानगरको ५ करोड ८० लाख अनुदान  महाविहारको लागत २० करोड रुपैयाँ हो । यसमा मौलिक आँखीझ्याल र प्रवेश द्वार बनाउन महानगरपालिकाले २ चरणमा अनुदान रकम उपलब्ध गराएको छ
लगानीकर्ताको आत्मविश्वास बढाउने कानुन बनेको छ 
लगानीकर्ताको आत्मविश्वास बढाउने कानुन बनेको छ  शान्ति र स्थायित्व भएको देशका रूपमा हामीले आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना गरेका छौँ
क्षतिपूर्ति माग्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पत्रकारको धर्ना 
क्षतिपूर्ति माग्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पत्रकारको धर्ना  काठमाडौं महानगरपालिका नगर प्रहरीको कुटाइबाट घाइते भएका पत्रकारलाई न्यायको माग गर्दै श्रमजीवी पत्रकार संघले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अघि धर्ना
पाँचपोखरी थाङपालका कर्मचारी बोकेको गाडी दुर्घटना, ६ जना घाइते 
पाँचपोखरी थाङपालका कर्मचारी बोकेको गाडी दुर्घटना, ६ जना घाइते  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका कर्मचारी सवार जिप दुर्घटना हुँदा पालिकामा कार्यरत ६ जना कर्मचारी घाइते भएका छन्
संघीय सरकारले काट्यो बित्तीय समानीकरण अनुदान, स्थानीय सरकार रुष्ट 
संघीय सरकारले काट्यो बित्तीय समानीकरण अनुदान, स्थानीय सरकार रुष्ट  संघीय सरकारले बित्तीय समानीकरण अनुदानको रकम घटाउने निर्णय गरेपछि गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले गम्भीर आपत्ति जनाएका छन्
एनआईसी एशिया बैंकको सहायक सीईओमा खनियाको बढुवा
एनआईसी एशिया बैंकको सहायक सीईओमा खनियाको बढुवा बैंकको महाप्रबन्धकमा कार्यरत खनियालाई शुक्रबार सहायक सीईओको जिम्मेवारी दिईएको हो
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा इन्स्योरेन्सले आइतबार एक सूचना जारी गर्दै ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो
काठमाडौँ महानगरले देशभरका विपन्नको निःशुल्क उपचार गर्ने 
काठमाडौँ महानगरले देशभरका विपन्नको निःशुल्क उपचार गर्ने  काठमाडौँ महानगरपालिकाले देशभरका असहाय र बिपन्न नागरिकको महानगरभित्रका असपतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेको छ
आजबाट लगानी सम्मेलन, १५१ परियोजना तयार
आजबाट लगानी सम्मेलन, १५१ परियोजना तयार उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजबाट लगानी सम्मेलन सुरु हुँदैछ
Weather Update