आज ४ वटा प्रदेशमा सामान्य वर्षाको सम्भावना
शनिबार, वैशाख २२, २०८१
चौधरी ग्रुपको सिजी फुड्समा दिनदहाडै बसमा आएर गरियो आक्रमण
शुक्रबार, वैशाख २१, २०८१
फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेका थिए ।
यी हुन् बैशाख १३ र २० गतेका मन्त्रिपरिषद बैठकका निर्णयहरु
शुक्रबार, वैशाख २१, २०८१
उनका अनुसार बैशाख २० गतेको मन्त्रिपरिषद बैठकले १५ वटा र बैशाख १३ गतेको मन्त्रिपरिषद बैठकले ८ वटा निर्णय गरेको छ ।
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
शुक्रबार, वैशाख २१, २०८१
वैशाख अन्तिमदेखि ‘हुन्डाई भेन्यू’ कार नेपालमै उत्पादन हुने, कति पर्ला यसको मूल्य ?
शुक्रबार, वैशाख २१, २०८१
२०७६ मा लक्ष्मी ग्रुपले ५ अर्ब १० करोड कुल पुँजीको एसेम्बल प्लान्ट (उद्योग) दर्ता गरेको थियो । कम्पनीले नवलपरासीमा उद्योग रहने गरी ‘लक्ष्मी मोटर कर्पोरेसन’ दर्ता गरेको थियो ।
सुन्दरबजार नगरपालिकाले माग्यो २२ जना गणक, यसरी दिनुस् आवेदन
शुक्रबार, वैशाख २१, २०८१
सूचना प्रकाशन भएको ७ दिनभित्र इच्छुक आवेदन कर्ताले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, सुरुवात कर्पोरेट कार्यालयबाट
शुक्रबार, वैशाख २१, २०८१
बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ
अब पत्रकारले सरकारी भत्ता पाउने
शुक्रबार, वैशाख २१, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्
चन्द्रकोटमा पशुचौपाया बिक्रीका लागि अनुमति लिनुपर्ने, मासुका लागि भैँसी बिक्रीमा रोक
शुक्रबार, वैशाख २१, २०८१
१ लाख बिमितलाई स्वास्थ्य बीमा कार्ड दिदैँ काठमाडौँ महानगर, यी अस्पतालबाट पाइन्छ सेवा
शुक्रबार, वैशाख २१, २०८१
बाख्रा पाल्नेदेखि घासखेती गर्ने किसानलाई साढे ३१ लाखको अनुदान दिदैँ महाशिला, कसरी दिने आवेदन ?
शुक्रबार, वैशाख २१, २०८१
महाशिला गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका छवटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई ३१ लाख ५० हजार रुपैयाँ अनुदान वितरण गर्दै छ
अत्यावश्यक सेवामा सरकारको खेलाची, चल्न छोड्यो इन्टरनेट
बिहीबार, वैशाख २०, २०८१
नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सरकारले विदेशी मुद्रा सिफारिस तत्काल नदिने हो भने जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने जानकारी गराउँदै आएका थिए । तर, सरकारले विवादित बक्यौता भुक्तानी नभएसम्म विदेशी मुद्रा सिफारिस नगर्ने अडान लिदै आएको छ ।


