चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
आइतबार, वैशाख ३०, २०८१
काठमाडौं महानगरमा ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’
आइतबार, वैशाख ३०, २०८१
स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरुकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आइतबारदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ सुरु गरेको छ
उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सधाउँदै गल्याङ नगरः २१४ जनालाई दिन्छ मासिक शुल्क
आइतबार, वैशाख ३०, २०८१
वालविवाह मुक्त बनाउन जुट्यो टीकापुर नगरपालिका, यस्ता छन् रणनीति
आइतबार, वैशाख ३०, २०८१
कैलालीको टीकापुर नगरपालिकालाई २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाउने अभियानका साथ काम सुरु भएको छ
२०४८ सालयता १४ वटा संसदीय छानविन समिति, कसले के गरे?
आइतबार, वैशाख ३०, २०८१
प्रेम गर्ने उमेर, उच्च घरानालाई फाइदा पुग्नेगरी करको दर हेरफेर र संघीयता कार्यान्वयन सम्बन्धमा अध्ययन गर्न भनेर पनि संसदीय समितिहरु बने
धनु र कुम्भलाई सुख, कर्कटसहितका यी राशिलाई हुनेछ धनलाभ
आइतबार, वैशाख ३०, २०८१
आजको पञ्चाङ्ग : तिथिः पञ्चमी । नक्षत्रः आद्र्रा । करणः बणिज । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः १९ । सूर्यास्तः १८ः४३ । दिनमानः ३३ः ३२ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः०० बजेसम्म
काठमाडौँसहित यी ४ प्रदेशमा दिनभर पानी पर्ने
आइतबार, वैशाख ३०, २०८१
आज बिहानैबाट काठमाडौँसहित देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
बर्दघाट नगरपालिकाका कर्मचारीका छोराछोरी सामुदायिकमा, जनप्रतिनिधिका नि !
शनिबार, वैशाख २९, २०८१
पालिकाको यो निर्णयपछि अब शिक्षक, कर्मचारीका सन्तानहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ
तपाईंको यात्रा, व्यापार, खानपान र आतिथ्यता कस्तो रहला ?
शनिबार, वैशाख २९, २०८१
आजको पञ्चाङ्ग : तिथिः चतुर्थी । नक्षत्रः मृगशीरा । करणः वव । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः१९ । सूर्यास्तः १८ः४३ । दिनमानः ३३ः२९ घडी । राहुकालः बिहान ९ः०० देखि १०ः३० सम्म ।
३ प्रदेशमा पानी पर्दा यी प्रदेशमा हुनेछ मेघगर्जन, चट्याङ र हावाहुरी
शनिबार, वैशाख २९, २०८१
जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्यसम्म पानी पर्ने सम्भावना रहेको जनाएको छ
कोसी सरकार गठन विवादमा भएन अन्तरिम आदेश, ९ गतेवाट पूर्ण सुनुवाइ
शुक्रबार, वैशाख २८, २०८१
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति प्रकृया कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ


