काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ बीमाको उपचार रकम एक लाखबाट बढाएर पाँच लाख पुर्याउन प्रस्ताव गरेका छन् ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा उनलेसरकारले एक लाख बीमा उपचर रकम दिँदै आएकोमा पाँच लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरेका हुन् । विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य बीमा सेवा उपचार एकद्वार बनाउनुपर्ने उनको भनाइ छ ।
पछिल्लो समय स्वास्थ्य बीमाको नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:५१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    





                                        
                                        
                    
                    