Odapalika - The Fourth Estate - चौथो अंग
सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल भयौँ : बोर्ड अध्यक्ष बसौला 
सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल भयौँ : बोर्ड अध्यक्ष बसौला  सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने, बोर्डका निर्णयहरु वेबसाइटमा राख्ने र बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको दाबी गरेका छन् ।
भरतपुर अस्पतालमा दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि, स्वास्थ्य बीमालाई लक्षित गरी रिफिल काउन्टर सञ्चालन
भरतपुर अस्पतालमा दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि, स्वास्थ्य बीमालाई लक्षित गरी रिफिल काउन्टर सञ्चालन स्वास्थ्य बीमाका बिरामीलाई लक्षित गरेर अस्पतालले रिफिल काउन्टर सञ्चालन गरेको छ
Weather Update