
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षकका लागि प्रयोगात्मक परीक्षाको विज्ञापन खुल्ला गरेको छ ।
आयोगले साउन २६ गते सार्वजनिक सुचना प्रकाशित गरी विज्ञापन खुल्ला भएको जानकारी दिएको छ । शिक्षकका लागि आवेदन दिन योग्य उम्मेदवारहरुले अनलाइन फाराम भर्नुपर्ने आयोगको भनाइ छ ।
फाराम भने साउन २६ गतेदेखि असोज २३ गतेसम्म भर्न पाइनेछ । तर, दोब्बर शुल्क तिरेर भने भदौ ३० गतेसम्म पाइने आयोगले भनेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१ ११:५८
प्रतिक्रिया दिनुहोस्