काठमाडौंँ महानगरमा गुन्द्रकदेखि गुन्दीसम्म, कुन वडामा के उत्पादन ? 
काठमाडौंँ महानगरमा गुन्द्रकदेखि गुन्दीसम्म, कुन वडामा के उत्पादन ?  काठमाडौँ महानगरपालिकाले १५ वटा बाट एकसाथ ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको छ
चन्द्रराशि परेकालाई मिश्रित फल, अन्य राशिको यस्तो छ दिन  
चन्द्रराशि परेकालाई मिश्रित फल, अन्य राशिको यस्तो छ दिन   आजको पञ्चाङ्ग : तिथिः तृतीया । नक्षत्रः कृतिका । करणः तैतिल । चन्द्रराशिः मेष । सूर्योदयः ५ः४५ । सूर्यास्तः १८ः२६ । दिनमानः ३१ः४२ घडी । राहुकालः बिहान १ः३० देखि ३ः०० बजेसम्म
आज यी प्रदेशमा पानी पर्ने सम्भावना 
आज यी प्रदेशमा पानी पर्ने सम्भावना  बागमती प्रदेशसहित आज देशका केही भू–भागमा वर्षाको सम्भावना छ
राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्
५ वर्षमा ५ करोड गैरकानुनी सम्पत्ति जोडेका बागमतीमा मेयर निलम्बित 
५ वर्षमा ५ करोड गैरकानुनी सम्पत्ति जोडेका बागमतीमा मेयर निलम्बित  नयाँ संविधान जारी भएपछि बनेको स्थानीय तहको पहिलो कार्यकालमा मेयर बनेका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा निलम्नमा परेका छन्
बिहीबार सार्वजनिक विदा
बिहीबार सार्वजनिक विदा इस्लाम धर्मावलम्बीहरुकोपर्व ईव–उल फित्र (ईद) का दिन मन्त्रालयले सार्वजनिक विदा दिएको हो
कृषिमा लगानी बढाउँदै धनपालथान गाउँपालिका, यस्ता छन् अफर 
कृषिमा लगानी बढाउँदै धनपालथान गाउँपालिका, यस्ता छन् अफर  मोरङको धनपालथान गाउँपालिकाले पालिकाभित्रका कृषकलाई लक्षित गरेर कृषि र पशुपालनका क्षेत्रमा ७५ प्रतिशतसम्म अनुदान दिने भएको छ
३२० घरको मुकाम छार्कामा सिसीटिभी र डिजिटल बोर्ड 
३२० घरको मुकाम छार्कामा सिसीटिभी र डिजिटल बोर्ड  डोल्पाको विकट क्षेत्रमा रहेको छार्का तासोङ गाउँपालिकाले पालिकाको निगरानीका लागि सिसी क्यामेरा र पालिकामा डिजिटल बोर्ड राखेको छ
जनकपुरधाम उमनपासँग बीमा प्राधिकरणकाे अन्तरक्रिया, बजेट छुट्टयाउने मेयरको प्रतिवद्धता
जनकपुरधाम उमनपासँग बीमा प्राधिकरणकाे अन्तरक्रिया, बजेट छुट्टयाउने मेयरको प्रतिवद्धता जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले आगामी बजेटमा बीमा शीर्षकमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनकपुरधाममा बीमा कम्पनीको क्षेत्रीय कार्यालय स्थापना गर्न आग्रह गरे ।
काठमाडौँ महानगरका ज्येष्ठ नागरिक र जनप्रतिनिधिको स्वास्थ्य परीक्षण अब निजामती अस्पतालमा 
काठमाडौँ महानगरका ज्येष्ठ नागरिक र जनप्रतिनिधिको स्वास्थ्य परीक्षण अब निजामती अस्पतालमा  महानगरपालिका र निजामती कर्मचारी अस्पतालबीच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर
नैनीतालमा दुर्घटना : एकै वडाको ६ जनाको मृत्यु,  टिटिहिरिया गाउँ शोकाकुल
नैनीतालमा दुर्घटना : एकै वडाको ६ जनाको मृत्यु, टिटिहिरिया गाउँ शोकाकुल भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ
Weather Update