चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला
चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला पहिले–पहिले वर्षमा १५/२० वटा काम्लो, बख्खु र भाङ्ग्रा बेच्ने गरेकामा अहिले चारपाँचवटा पनि बिक्री नहुने रोका गुनासो गर्छन्
फागुन ४ गतेदेखि काभ्रेमा बुहत् कृषि मेला आयोजना हुने, ६५ लाख खर्चेर स्थानीय उत्पादनको प्रोत्साहन
फागुन ४ गतेदेखि काभ्रेमा बुहत् कृषि मेला आयोजना हुने, ६५ लाख खर्चेर स्थानीय उत्पादनको प्रोत्साहन केन्द्रका अनुसार महोत्सवका लागि ६५ लाख रुपैयाँको खर्च हुने प्रारम्भिक अनुमान छ
सकियो मध्यपुथिमिको नवदुर्गा नाच, देवगणको बिदाइ 
सकियो मध्यपुथिमिको नवदुर्गा नाच, देवगणको बिदाइ  अन्तिम दिन सोमबार दिउँसो र राति बालकुमारी क्षेत्रमा प्रदर्शन गरेपछि स्थानीयले भव्य पूजासहित देवगणलाई बिदा गरेका थिए
सुन्तला खाने प्रतियोगितामा सहभागी हुने हो ? इच्छाकामना गाउँपालिका जानूस् 
सुन्तला खाने प्रतियोगितामा सहभागी हुने हो ? इच्छाकामना गाउँपालिका जानूस्  महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने छन् । गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको पालिकाले जनाएको छ
बाक्लो हुस्सुका कारण आन्तरिक विमानस्थलमा उडान प्रभावित, यात्रु मारमा
बाक्लो हुस्सुका कारण आन्तरिक विमानस्थलमा उडान प्रभावित, यात्रु मारमा बाक्लो हुस्सुका कारण अधिकांश विमानस्थलमा उडान प्रभावित बनेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 
सिटिजन लाइफले घोषणा गर्‍यो लाभांश, नगद कति ? 
सिटिजन लाइफले घोषणा गर्‍यो लाभांश, नगद कति ?  बैठकले गत वर्षको नाफाबाट ५.२६३२  प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सहज रुपमा कार्यसम्पादन गर्न गुठीचौर गाउँपालिकाले ल्यायो ५ विधेयक
सहज रुपमा कार्यसम्पादन गर्न गुठीचौर गाउँपालिकाले ल्यायो ५ विधेयक लिकाको कार्यसम्पादनलाई छिटो छरितो तथा नागरिकमुखी बनाउन कार्यविधि तथा मापदण्ड पारित गरिएको हो ।
छोरीको नाममा न्यौपाने दाम्पतीले स्थापना गरे २० लाखको अक्षयकोष, गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित 
छोरीको नाममा न्यौपाने दाम्पतीले स्थापना गरे २० लाखको अक्षयकोष, गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित  गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेर रकम हस्तान्तरण गरेको न्यौपाने दम्पतीले बताए ।
षडानन्द नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ताे बन्याे नियम
षडानन्द नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ताे बन्याे नियम जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ
उद्योगीलाई बिजुलीको बक्यौता तिर्न ६० किस्ताको सुविधा
उद्योगीलाई बिजुलीको बक्यौता तिर्न ६० किस्ताको सुविधा नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई छुट बिलिङ गरिएको विद्युत खपतको महशुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ
चितवनका ३ स्थानीय तहका खेतीयोग्य जमिनमा भेटियो अम्लियपना 
चितवनका ३ स्थानीय तहका खेतीयोग्य जमिनमा भेटियो अम्लियपना  चितवनका ३ वटा स्थानीय तहमा खेतीयोग्य जमिनमा  अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ
ग्लोबल आइएमई बैंकले दियो ३५ विद्यार्थीलाई छात्रवृत्ति
ग्लोबल आइएमई बैंकले दियो ३५ विद्यार्थीलाई छात्रवृत्ति ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ
Weather Update