भएका जहाज थन्क्याएर २ नयाँ जहाज किन्ने तयारीमा निगम
मंगलबार, माघ २३, २०८०
चिनियाँ जहाजः २ पटक टेन्डर आह्वान गर्दा आएनन् खरिदकर्ता, निगमले पुनः गर्यो टेन्डर
मंगलबार, माघ २३, २०८०
४१ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा थन्किएको जहाज निगमले पुनः लिलामीमा रोखेको हो ।
सन् २०२५ सम्म गण्डकीका सबै धरधुरीमा निजी धारा
मंगलबार, माघ २३, २०८०
प्रदेश सरकारले सन् २०२५ सम्म शतप्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ ।
सम्झौता अनुसार काम नगरेपछि धुलिखेल–खावा सडकको ठेक्का तोडिँदै
मंगलबार, माघ २३, २०८०
चार किलोमिटर उक्त सडकखण्ड विस्तारकार्य सम्झौताको करिब दुई महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ
हिलिहाङ गाउँपालिकामा सरकारको १ अर्ब २० करोड लगानीमा १३२ केभी प्रसारण लाइन निर्माण सुरु
मंगलबार, माघ २३, २०८०
नेपाल सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ लगानीमा आर्थिक वर्ष २०७५/०७६ मा आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७९ मा ठेक्का सम्झौता भएको थियो
८३ स्थानीय तहले देखाएनन् स्वमूल्यांकन नजिता, संघीय सरकारले दियो ७ दिने अल्टिमेटम
सोमबार, माघ २२, २०८०
नतिजा सार्वजनिक नगरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नजिता सार्वजनिक गरी प्रणालीमा समाविष्ट गर्न एकसाताको अन्तिम समयावधि दिएको छ
नेपाल टेलिकमले मनायो २०औँ वार्षिकोत्सव
सोमबार, माघ २२, २०८०
कार्यक्रमका अवसरमा टेलिकममा कार्यरत कर्मचारीहरुलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको छ
संसदमा अनिवार्य विद्युतीय हाजिरी, विवरण वेबसाइटमार्फत सार्वजनिक
सोमबार, माघ २२, २०८०
यस्तै, अब संसदको बैठकमा उपस्थित सांसदहरूको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ ।
बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
सोमबार, माघ २२, २०८०
चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको ग्ङ्जाउ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजमा १५ प्रतिशत छुट पाउने
सोमबार, माघ २२, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ
गोरखा नगरपालिकाको समन्वयमा २० वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार
सोमबार, माघ २२, २०८०
उनलाई उपचारका लागि ललितपुरको पाटन अस्पताल, भरतपुर अस्पताल र अल्का अस्पताल पु¥याइए पनि स्वास्थ्यमा कुनै सुधार नदेखिएकाले परिस्थिति जटिल हुँदै आएको थियो
मेडिकल काउन्सिलको परीक्षामा ४३ प्रतिशत डाक्टर फेल
सोमबार, माघ २२, २०८०
परीक्षामा मेडिकलमा एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी दुई हजार २२ परीक्षार्थी सहभागी थिए ।
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो, ५७ लाख बालबालिकालाई लगाइने
सोमबार, माघ २२, २०८०
यो खोप अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई लगाइने छ


