आज २ राशिमा चन्द्रमा, राहुकाल कतिबेला ? 
आज २ राशिमा चन्द्रमा, राहुकाल कतिबेला ?  आजको पञ्चाङ्ग : तिथिः प्रतिपदा । नक्षत्रः मृगशीरा । करणः किंष्तुघ्न । चन्द्रराशिः वृष/मिथुन । सूर्योदयः ५:१० । सूर्यास्त: १८:५७ । दिनमानः ३४ घडी २७ पला । राहुकालः बिहान १०:३० देखि १२:०० बजेसम्म
३ वटा प्रदेशमा पानी पर्दा मधेशमा हावाहुरीको जोखिम 
३ वटा प्रदेशमा पानी पर्दा मधेशमा हावाहुरीको जोखिम  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका कतिपय स्थानमा बिहानैबाट पानी परिरहेको छ
काठमाडौँ महानगरपालिका राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप सुरु
काठमाडौँ महानगरपालिका राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप सुरु प्रतियोगिताका लागि ४५ वटा जिल्लाबाट छानिएका २५६ जना खेलाडीमध्ये पहिलो र दोस्रो चरणबाट छनोट भएका ६४ जना खेलाडी तेस्रो चरणको प्रतिस्पर्धामा सहभागी भएका छन्
मोरङका १७ वटा स्थानीय तहः आगामी वर्षको लागि कुन पालिकाले केन्द्रबाट कति रकम पाए ?
मोरङका १७ वटा स्थानीय तहः आगामी वर्षको लागि कुन पालिकाले केन्द्रबाट कति रकम पाए ? मोरङ जिल्लामा एउटा महानगरपालिका, ८ वटा नगरपालिका र ८ वटा गाउँपालिका छन् ।
वित्तीय समानीकरण अनुदान ४ किस्तामा, यस्तो छ २ गतेको हिसाब
वित्तीय समानीकरण अनुदान ४ किस्तामा, यस्तो छ २ गतेको हिसाब अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान २५ प्रतिशतका दरले चार किस्तामा वितरण गरिने व्यवस्था गरिएको बताएका छन्
व्यास नगरपालिकामा मत गणना विवादः उच्चको फैसलाविरुद्ध मेयर पुगे सर्वोच्चमा
व्यास नगरपालिकामा मत गणना विवादः उच्चको फैसलाविरुद्ध मेयर पुगे सर्वोच्चमा नहुँको व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाले पुनःमत गणनाको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन् । 
ऐन संशोधन गर्न छलफलमा जुटे १० वटा संघीय मन्त्रालय 
ऐन संशोधन गर्न छलफलमा जुटे १० वटा संघीय मन्त्रालय  केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलिरहेको छ
बजेट छलफलमा स्थानीय तहको बचाउ र आलोचना, कसले के भने ?
बजेट छलफलमा स्थानीय तहको बचाउ र आलोचना, कसले के भने ? नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरे
Weather Update