तपाईंको पालिकामा भइरहेको राष्ट्रपति रनिङ शिल्ड के हो? कसरी संचालन हुन्छ ? 
तपाईंको पालिकामा भइरहेको राष्ट्रपति रनिङ शिल्ड के हो? कसरी संचालन हुन्छ ?  राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो । २०६५ साल सम्म यो प्रतियोगितालाई वीरेन्द्र रनिङ शिल्डका रुपमा आयोजना गरिन्थ्यो
व्यास नगरपालिकाको अल्ट्रा म्याराथन प्रतिस्पर्धामा सेनाको बर्चस्व 
व्यास नगरपालिकाको अल्ट्रा म्याराथन प्रतिस्पर्धामा सेनाको बर्चस्व  तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको सातौँ व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका जुनेश खड्काले जितेका छन्
रुपाकोट मझुवागढीमा भैँसी प्रदर्शनी, दिप्रुङ चुइचुम्मामा स्वास्थ्य परीक्षण 
रुपाकोट मझुवागढीमा भैँसी प्रदर्शनी, दिप्रुङ चुइचुम्मामा स्वास्थ्य परीक्षण  कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ
ज्योतिष शास्त्रअनुसार यसरी बित्नेछ आज तपाईंको दिन 
ज्योतिष शास्त्रअनुसार यसरी बित्नेछ आज तपाईंको दिन  आजको पञ्चाङ्ग : तिथि: षष्ठी, नक्षत्र: हस्ता, करण: गर, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः ५३,सूर्यास्त: १७: ४२, दिनमान: २७ः १ घडी, राहुकालः दिनको १२ः ०० देखि १ः ३० बजेसम्म ।
६ वटा प्रदेशमा पानी पर्ने, शुक्रवारबाट जाडो भाग्दै 
६ वटा प्रदेशमा पानी पर्ने, शुक्रवारबाट जाडो भाग्दै  आज देशका ६ वटा प्रदेशमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
मध्यविन्दु नगरपालिकाले करारमा किन लिन लाग्यो ६० वर्षसम्म उमेरको जनशक्ति ?
मध्यविन्दु नगरपालिकाले करारमा किन लिन लाग्यो ६० वर्षसम्म उमेरको जनशक्ति ? याे विषय बुझ्न वडापालिका डटकमले सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तिसँग सम्पर्क गरेको छ । सो सूचनामा प्रमुख प्रशासकीय अधिकृत घर्तिले नै हस्ताक्षर गरेका छन् ।
संघीय सरकारले कर्मचारीबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गर्ने, यस्ता छन् नियम र सर्त 
संघीय सरकारले कर्मचारीबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गर्ने, यस्ता छन् नियम र सर्त  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कर्मचारीहरुबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गराउने भएको छ
गत वर्षमा पनौतीका ८११ वटा भैसीले लिए २५ लाख रुपैयाँ सुत्केरी भत्ता
गत वर्षमा पनौतीका ८११ वटा भैसीले लिए २५ लाख रुपैयाँ सुत्केरी भत्ता नगरपालिकाले सो कार्यक्रम चालु आर्थिक वर्ष पनि निरन्तर गरेको छ । चालु आर्थिक वर्षको गत कात्तिक मसान्तसम्ममा २७५ वटा भैसी व्याएका विवरण नगरपालिकाले प्राप्त गरेको छ ।
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, ५ अर्ब ५४ करोड बढीको कारोबार
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, ५ अर्ब ५४ करोड बढीको कारोबार आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता शेयर एक लाख १७ हजार ५९ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार पाँच सय ९३ रुपैयाँ बराबरको कारोबार भएको छ
ज्येष्ठ नागरिकको गन्तव्यस्थल बन्दै दिवा सेवा केन्द्र, जहाँ चियादेखि खाजा समेत खान पाइन्छ
ज्येष्ठ नागरिकको गन्तव्यस्थल बन्दै दिवा सेवा केन्द्र, जहाँ चियादेखि खाजा समेत खान पाइन्छ उक्त दिवा सेवा केन्द्रमा चिया पकाएर बिस्कुट लगायतका खाजा खानुका साथै आएका पाहुनालाईसमेत स्वागत गर्ने चलन छ ।  
नाडा पदाधिकारी र अर्थमन्त्रीबीच छलफलः अर्थमन्त्रीलाई दियो १७ बुँदे सुुझाव 
नाडा पदाधिकारी र अर्थमन्त्रीबीच छलफलः अर्थमन्त्रीलाई दियो १७ बुँदे सुुझाव  नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा पदाधिकारीले सोमबार अर्थमन्त्री डा.महतसँग भेटवार्ता गरेको हो
संसदलाई ‘बिजनेश’ दिनेबारे कानुन मन्त्रालयसँग प्रधानमन्त्रीको गरे छलफल
संसदलाई ‘बिजनेश’ दिनेबारे कानुन मन्त्रालयसँग प्रधानमन्त्रीको गरे छलफल अघिल्लो संसद अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसदलाई बिजनेश दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका हुन् ।
Weather Update