तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुँदै 
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुँदै  प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारकातर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ
खुला मञ्चमा महानगरको योजनाः दुबो रोप्ने, प्रौढ हिड्ने, बालबालिका खेल्ने 
खुला मञ्चमा महानगरको योजनाः दुबो रोप्ने, प्रौढ हिड्ने, बालबालिका खेल्ने  काठमाडौँ महानगरपालिकाले खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालेको छ
सरकारले सबै अन्तर्राष्ट्रिय विमानस्थलाई पिपिपि मोडेलमा सञ्चालन गर्ने
सरकारले सबै अन्तर्राष्ट्रिय विमानस्थलाई पिपिपि मोडेलमा सञ्चालन गर्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाण्डौ, पोखरा, भैरहवा र पुर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्त सहित पि.पि.पि मोडेलमा संचलान गर्ने बारे अध्ययन समिति गठन गरेको हो
टोल टोलमा पुगेर अपङ्गताा भएका व्यक्ति खोज्दै फालेलुङ गाउँपालिका
टोल टोलमा पुगेर अपङ्गताा भएका व्यक्ति खोज्दै फालेलुङ गाउँपालिका ताप्लेजुुङको फालेलुङ गाउँपालिकाले टोल टोलमा पुगेर अपाङ्गता भएका व्यक्तिको खोजी गर्ने भएको छ
फालेलुङ गाउँपालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा, व्याच र कृतिम फूल निषेध 
फालेलुङ गाउँपालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा, व्याच र कृतिम फूल निषेध  ताप्लेजुुङको फालेलुङ गाउँपालिकाले सार्वजनिक खर्चबाट हुने कार्यक्रममा आयातित खादा, ब्याच तथा कृतिम फूलगुच्छाको प्रयोगमा रोक लगाउने भएको छ
वडावडामा पुगेर निःशुल्क आँखा शिविर गर्दै लहान नगरपालिका, १ हजार बढीको मोतियाबिन्दुको शल्यक्रिया गरिदिने
वडावडामा पुगेर निःशुल्क आँखा शिविर गर्दै लहान नगरपालिका, १ हजार बढीको मोतियाबिन्दुको शल्यक्रिया गरिदिने लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ
भुँइबाट उठेर प्रविधिमैत्री बन्दैछ गलकोट नगरपालिकाको समुदायिक शिक्षा
भुँइबाट उठेर प्रविधिमैत्री बन्दैछ गलकोट नगरपालिकाको समुदायिक शिक्षा सामुदायिक विद्यालयमा नगरपालिकाले ठूलो लगानी गरेर सुधार गरेपछि निजी विद्यालयमा विद्यार्थी कम जाने गरेको भण्डारी बताउँछन्
६ महिनामा मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी कारवाहीमा, चार करोड राजश्व संकलन
६ महिनामा मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी कारवाहीमा, चार करोड राजश्व संकलन मापसेबाट गरिएको कारबाहीबाट कूल तीन करोड ९९ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ
किलोको ६०० रुपैयाँमा बिक्ने भयो थुलुङ दूधकोशीको कफी 
किलोको ६०० रुपैयाँमा बिक्ने भयो थुलुङ दूधकोशीको कफी  सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ
मेषको काममा अवरोध, कर्कटको काममा प्रसंशा
मेषको काममा अवरोध, कर्कटको काममा प्रसंशा आजको पञ्चाङ्ग : तिथि: षष्ठी, नक्षत्र: चित्रा, करण: भद्रा, चन्द्रराशि: कन्या, सूर्योदय: ६: ५३, सूर्यास्त: १७: ४३, दिनमान: २७: ४ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म
यस्तो आज देशभरको मौसम अवस्था 
यस्तो आज देशभरको मौसम अवस्था  जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू–भागमा पानी पर्नसक्ने जनाएको छ
शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन फुटबलको सेमिफाइनलमा
शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन फुटबलको सेमिफाइनलमा नुवाकोटको शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन विदुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ
Weather Update