चिसो बढेसँगै बेँसी झर्न थाले ङिस्याङ गाउँपालिकाका खर्क 
चिसो बढेसँगै बेँसी झर्न थाले ङिस्याङ गाउँपालिकाका खर्क  मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्यांग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि गोठालाले गोठ सार्न थालेका हुन्
राजापुरमा चिनी मिल सञ्चालनको तयारी, उखुखेतीतर्फ आकर्षित भए किसान 
राजापुरमा चिनी मिल सञ्चालनको तयारी, उखुखेतीतर्फ आकर्षित भए किसान  राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ । उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती विस्तारमा लागेका हुन् । 
भूकम्प प्रभावितलाई पर्यटन मन्त्रलय मातहतका निकायले गरे ४ करोड बढी सहयोग
भूकम्प प्रभावितलाई पर्यटन मन्त्रलय मातहतका निकायले गरे ४ करोड बढी सहयोग जाजरकोट भूकम्प पिडितलाई सहयोग जुटाएको हो । मन्त्रलयले प्रधामन्त्री रहत कोषमा ४ करोड १३ लाख ९८ हजार ९ सय ८८ रुपैँया जम्मा भएको छ
भुकम्प प्रभावित १६ स्थानीय तहलाई कर्णाली सरकारले दियो २ करोड ४५ लाख 
भुकम्प प्रभावित १६ स्थानीय तहलाई कर्णाली सरकारले दियो २ करोड ४५ लाख  कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई २ करोड ४५ लाख हस्तान्तरण गरेको छ
पश्चिमी वायुको आंशिक प्रभाव पर्दा यस्तो छ आजको मौसम 
पश्चिमी वायुको आंशिक प्रभाव पर्दा यस्तो छ आजको मौसम  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ
धनुकाे मन अस्थिर र चञ्चल रहदा सिंहलाई मान सम्मान मिल्ने
धनुकाे मन अस्थिर र चञ्चल रहदा सिंहलाई मान सम्मान मिल्ने धनुकाे मन अस्थिर र चञ्चल रहदा सिंहलाई मान सम्मान मिल्ने
आँधीखोलामा बन्यो ट्रस ब्रिज, ४ जिल्लाका दर्जन बढी स्थानीय तह लाभान्वित 
आँधीखोलामा बन्यो ट्रस ब्रिज, ४ जिल्लाका दर्जन बढी स्थानीय तह लाभान्वित  कालीगण्डकी लोकमार्गको आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि ४ जिल्लाका विभिन्न स्थानीय तहलाई सहज भएको छ
सरकारले रुग्ण उद्योग निजीकरण गर्ने, जग्गा के गर्छ ? 
सरकारले रुग्ण उद्योग निजीकरण गर्ने, जग्गा के गर्छ ?  अर्थमन्त्री डा.प्रकाशशरण महतको अध्यक्षतामा सोमबार बसेको निजीकरण समितिको बैठकले उक्त निर्णय गरेको हो
खाडादेवी र सुनापति गाउँपालिकामा बने प्रहरीका लागि भवन
खाडादेवी र सुनापति गाउँपालिकामा बने प्रहरीका लागि भवन रामेछापमा रहेका दुईवटा इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ
भुकम्प प्रभावितलाई राष्ट्रपतिको ढाडस (फोटो फिचर)
भुकम्प प्रभावितलाई राष्ट्रपतिको ढाडस (फोटो फिचर) राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएलगत्तै भुकम्पबाट विस्थापितहरुलाई भेटेका छन्
राष्ट्रपति पौडेलले जाजरकोट पुगेर भुकम्पबाट भएका घाइते र विस्थापित भेटे 
राष्ट्रपति पौडेलले जाजरकोट पुगेर भुकम्पबाट भएका घाइते र विस्थापित भेटे  राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्
राय लिन स्थानीय तह पुग्यो योजना आयोग, ४ प्रदेशका विभिन्न पालिकामा छलफल 
राय लिन स्थानीय तह पुग्यो योजना आयोग, ४ प्रदेशका विभिन्न पालिकामा छलफल  महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुखसहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागितामा सुझाव लिदै याेजना आयोग
Weather Update