खरका छाना विस्थापन गर्ने अभियानमा भानु नगरपालिका, स्वर्णिमको पहलमा थप १०० घरमा जस्तापाता 
खरका छाना विस्थापन गर्ने अभियानमा भानु नगरपालिका, स्वर्णिमको पहलमा थप १०० घरमा जस्तापाता  तनहुँको भानु नगरपालिका खर तथा फुसका छाना विस्थापन अभियानमा जुटेको छ
नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण अभियानमा कर्णाली सरकार 
नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण अभियानमा कर्णाली सरकार  कर्णाली प्रदेश सरकारले उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका बिरामीलाई लक्षित गरेर स्वास्थ्य परीक्षण अभियान शुरु गरेको छ
सांसद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम शिलान्यास 
सांसद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम शिलान्यास  सांसद चौधरीले निर्वाचनको क्रममा नवलपरासीमा औद्योगिक विकासका लागि नमूना औद्योगिक ग्राम स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए ।
बालबालिकाको लागि खानेकुरा किन्दा गुणस्तर हेरेर किन्नुस्ः उपप्रमुख डंगोल
बालबालिकाको लागि खानेकुरा किन्दा गुणस्तर हेरेर किन्नुस्ः उपप्रमुख डंगोल बालबालिकालाई बढी आकर्षित पार्ने खानेकुरामा गुणस्तरमा समस्या देखिएको पाइएपछि उपप्रमुख डंगोलको यस्तो भनाइ आएको हो ।
नाडा पदाधिकारीले भेट प्रधानमन्त्री, अटोमोवाइल क्षेत्रका समस्याहरु हटाउन सकारात्मक 
नाडा पदाधिकारीले भेट प्रधानमन्त्री, अटोमोवाइल क्षेत्रका समस्याहरु हटाउन सकारात्मक  नाडाका अध्यक्ष करण चौधरीको नेतृृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्रीसँग अटो क्षेत्रमा देखिएका समस्या र समसायमिक विषयमा छलफल गरेको थियो
काठमाडौँका व्यापारीले महानगर विरुद्ध चरणबद्ध आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम
काठमाडौँका व्यापारीले महानगर विरुद्ध चरणबद्ध आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम ङ्घर्ष समितिले यही माघ १५ देखि २८ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो
विमानस्थल अध्यागमन प्रमुख र अधिकृतमाथि प्रहरीले गर्‍यो हातपात
विमानस्थल अध्यागमन प्रमुख र अधिकृतमाथि प्रहरीले गर्‍यो हातपात प्रहरीको कुटपिटबाट घाइते भएका मोक्तानलाई उपचारका लागि अस्पताल लगिएको छ । 
एमबिबिएस पढ्न संघर्षरत ललित सार्कीः ५० स्थानबाट सहयोगको फोन, खातामा १ लाख बढी जम्मा
एमबिबिएस पढ्न संघर्षरत ललित सार्कीः ५० स्थानबाट सहयोगको फोन, खातामा १ लाख बढी जम्मा अमेरिका, भारत, काठमाडौँ, धनगढीलगायत ठाउँबाट ५० जनाभन्दा बढी सहयोगी मनले विभिन्न माध्यमबाट आफूलाई सम्पर्क गरेको उनले बताए
नयाँ पात्रोका लागि १५ वटाले पाए स्वीकृति, माघ १५ देखि आउने
नयाँ पात्रोका लागि १५ वटाले पाए स्वीकृति, माघ १५ देखि आउने स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ
को बन्ला पोखरा महानगरपालिकाको ‘कौसी क्विन’ ?
को बन्ला पोखरा महानगरपालिकाको ‘कौसी क्विन’ ? पोखरा महानगरपालिकाले कौसी बालीको प्रवर्धन गर्न ‘कौसी क्विन २०८०’ आयोजना गर्ने भएको छ
गाउँगाउँ पुगेर सामाजिक सुरक्षा भत्ता दिदै डिलाशैनी गाउँपालिका
गाउँगाउँ पुगेर सामाजिक सुरक्षा भत्ता दिदै डिलाशैनी गाउँपालिका पालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले कुमारी बैंकसँगको सहकार्यमा गाउँ गाउँ पुगेर  सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको छ
विकासको निरीक्षण गर्न टोल टोलमा वडाध्यक्ष
विकासको निरीक्षण गर्न टोल टोलमा वडाध्यक्ष काठमाडौँ महानगरपालिकाको वडा नम्बर ७ ले ‘टोल टोलमा वडाध्यक्ष (नागरिक सभा)’ कार्यक्रम सम्पन्न गरेको छ
Weather Update