पश्चिमी वायुको आंशिक प्रभाव पर्दा यस्तो छ आजको मौसम 
पश्चिमी वायुको आंशिक प्रभाव पर्दा यस्तो छ आजको मौसम  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ
धनुकाे मन अस्थिर र चञ्चल रहदा सिंहलाई मान सम्मान मिल्ने
धनुकाे मन अस्थिर र चञ्चल रहदा सिंहलाई मान सम्मान मिल्ने धनुकाे मन अस्थिर र चञ्चल रहदा सिंहलाई मान सम्मान मिल्ने
आँधीखोलामा बन्यो ट्रस ब्रिज, ४ जिल्लाका दर्जन बढी स्थानीय तह लाभान्वित 
आँधीखोलामा बन्यो ट्रस ब्रिज, ४ जिल्लाका दर्जन बढी स्थानीय तह लाभान्वित  कालीगण्डकी लोकमार्गको आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि ४ जिल्लाका विभिन्न स्थानीय तहलाई सहज भएको छ
सरकारले रुग्ण उद्योग निजीकरण गर्ने, जग्गा के गर्छ ? 
सरकारले रुग्ण उद्योग निजीकरण गर्ने, जग्गा के गर्छ ?  अर्थमन्त्री डा.प्रकाशशरण महतको अध्यक्षतामा सोमबार बसेको निजीकरण समितिको बैठकले उक्त निर्णय गरेको हो
खाडादेवी र सुनापति गाउँपालिकामा बने प्रहरीका लागि भवन
खाडादेवी र सुनापति गाउँपालिकामा बने प्रहरीका लागि भवन रामेछापमा रहेका दुईवटा इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ
भुकम्प प्रभावितलाई राष्ट्रपतिको ढाडस (फोटो फिचर)
भुकम्प प्रभावितलाई राष्ट्रपतिको ढाडस (फोटो फिचर) राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएलगत्तै भुकम्पबाट विस्थापितहरुलाई भेटेका छन्
राष्ट्रपति पौडेलले जाजरकोट पुगेर भुकम्पबाट भएका घाइते र विस्थापित भेटे 
राष्ट्रपति पौडेलले जाजरकोट पुगेर भुकम्पबाट भएका घाइते र विस्थापित भेटे  राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्
राय लिन स्थानीय तह पुग्यो योजना आयोग, ४ प्रदेशका विभिन्न पालिकामा छलफल 
राय लिन स्थानीय तह पुग्यो योजना आयोग, ४ प्रदेशका विभिन्न पालिकामा छलफल  महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुखसहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागितामा सुझाव लिदै याेजना आयोग
भुकम्पपीडितलाई जुम्लाका ३ पालिकाले दिए १६ लाख रुपैयाँ 
भुकम्पपीडितलाई जुम्लाका ३ पालिकाले दिए १६ लाख रुपैयाँ  म्लाका ३ वटा स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन्
बिरामी मृत्यु प्रकरण : पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प
बिरामी मृत्यु प्रकरण : पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प उपचारका क्रममा बिरामीको मृत्युु भएको भन्दै आफन्तहरुले डाक्टरमाथि हातपात गरेपछि चिकित्सकहरुले सेवा ठप्प पारेका हुन्
बैद्य इनर्जीले नेपाल ल्यायो एथर इलेक्ट्रीक, सोमबारदेखि बिक्री सुरु
बैद्य इनर्जीले नेपाल ल्यायो एथर इलेक्ट्रीक, सोमबारदेखि बिक्री सुरु कम्पनिले २.९ किलोवाट आवर ब्याट्री भएको स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ र ३.७ किलोवाट आवरको ब्याट्री भएको स्कुटरको मूल्य ४ लाख २० हजार रुपैयाँ तोकेको छ
जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्थापना र पुनर्निमाणमा कांग्रेसले दियो यस्तो सुझाव
जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्थापना र पुनर्निमाणमा कांग्रेसले दियो यस्तो सुझाव सत्ता साझेदार दल नेपाली कांग्रेसले जाजरकोट भूकम्पपछिको उद्धार,  राहत, पुनस्थापना र पुनर्निमाणमा सरकारलाई सुझाव दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित रुपमा सुझाव दिएको हो ।
Weather Update