दोलखाका ९ पालिकाले भुकम्पपीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने
सोमबार, कात्तिक २०, २०८०
खुद्रा व्यापारीले १० बोरासम्म चिनी पाउने, उपभोक्तालाई प्रतिकेजी ११५ रुपैयाँ
सोमबार, कात्तिक २०, २०८०
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरा सम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ
निगम सुधारको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन
सोमबार, कात्तिक २०, २०८०
समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई, वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रलयबाट प्रतिनिधित्व गर्ने सह सचिव र वायुसेवा निगमको प्रशासन महाशाखाको विभागीय प्रमुख रहने गरि समिति बनेको हो
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान
सोमबार, कात्तिक २०, २०८०
‘नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल रहेको छ जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्’, उनले भने
काठमाडौंको ‘साथी महानगर’ परियोजना, यस्ता छन् अफर
सोमबार, कात्तिक २०, २०८०
सहरी गरिब र विपन्न वर्गको दैनिकीमा सहजता ल्याउन साथ दिने उद्देश्यले ‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ भन्ने नारा सहित महिला,बालबालिका,विपन्न लक्षित उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको महानगरले जनाएको छ
भूकम्प पीडितलाई बैँक-बित्तीय संस्थाकाे सहयाेग, कुन बैँककाे कति ?
सोमबार, कात्तिक २०, २०८०
सोमबार दिउँसोसम्म राहतको घोषणा गर्ने बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा धेरै सहयोग आइएमई ग्रुपले गरेको छ
एयर इन्डियाको विमान आक्रमण गर्ने आतंकवादीको धम्की, भने : खतरा छ उडान नगर्नु
सोमबार, कात्तिक २०, २०८०
उनले नोभेम्बर १९ मा एयर इन्डियालाई उडान गर्न अनुमति नदिने दाबी गरे ।
१६औँ योजनाका लागि दैश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन
सोमबार, कात्तिक २०, २०८०
आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् ।
कम मानवीय र भाैतिक क्षति व्यहोरेको छेडागाड नगरपालिकाको यस्तो छ राहत प्याकेज
सोमबार, कात्तिक २०, २०८०
शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले जाजरकोटको छेडागाड नगरपालिकामा सबैभन्दा कम मानवीय क्षति गरेको छ
नलगाढमा ५४ जनाको मृत्यु हुँदा ४ महिने शिशुसहित २७ बालबालिकाको गयो ज्यान
सोमबार, कात्तिक २०, २०८०
मृत्यु हुनेमा ५० प्रतिशत वालवालिका रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलविर विकले जानकारी दिएका छन्
सिद्धार्थनगरका मेयरले ६ महिनाको सुविधा भुकम्पपीडितलाई दिने
सोमबार, कात्तिक २०, २०८०
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले आफ्नो ६ महिनाको तलब सुविधा जाजरकोट भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन्
आठबीसकोट नगरपालिकाका भूकम्पपीडितले पाए किरिया खर्च र राहत
सोमबार, कात्तिक २०, २०८०
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका भूकम्पपीडित परिवारले राहत सामग्री पाएका छन्
आइतवार मध्यरातमा पनि जाजरकोटमा भुकम्पको ३ धक्का
सोमबार, कात्तिक २०, २०८०
गत शुक्रवार मध्यरात जाजरकोटमा गएको ६ दशमलव ४ म्याग्निच्युटको भुकम्पपछि निरनतर परकम्पको क्रम जारी छ


