भूकम्पले भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमै स्वास्थ्य सेवा
भूकम्पले भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमै स्वास्थ्य सेवा गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवा समेत खुल्ला चौरमै दिनुपरेको वरिष्ठ अनमी कल्पना रोकायले जानकारी दिईन । भूकम्पले भवन चर्काएपछि एम्बुलेन्स राख्न स्थानमा आवश्यक उपकरणको व्यवस्था गरी घाइतेका उपचार सुरु गरिएको उनको भनाइ छ । 
एनआरएनए फुट्दा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई फाइदा !
एनआरएनए फुट्दा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई फाइदा ! निर्वाचित अध्यक्ष डा. बद्री केसी र सो निर्वाचनमा धाधली भएको आरोप लगाउँदै अध्यक्ष घोषणा गरिएका आरके शर्मा पक्षले राहतमा प्रतिस्पर्धा गरेपछि भूकम्प पीडितलाई फाइदा भएको हो ।
भूकम्पपीडितलाई भाटभटेनीको १ करोड ११ लाख सहयोग 
भूकम्पपीडितलाई भाटभटेनीको १ करोड ११ लाख सहयोग  सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सो सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
कुलमानलाई कार्यालय पस्न दिईएन, यस्तो छ कारण
कुलमानलाई कार्यालय पस्न दिईएन, यस्तो छ कारण कर्मचारीहरुले विद्युत विधेयक, २०८० खारेजी, हाजिरी, जीवन बीमा, ज्यालादारी कर्मचारी ज्याला लगायतका मागहरु राखेका छन् । माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने कर्मचारी संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ ।
ग्लोबल आइएमई बैंकले ९ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?
ग्लोबल आइएमई बैंकले ९ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ? बैंकले ८ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।
भुकम्पमा घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने 
भुकम्पमा घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने  रकारले जाजरकोट भुकम्पमा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेकाहरुको निःशुलक उपचार गर्ने निर्णय गरेको छ
भुकम्पपीडितलाई धमाधम सहयोग गर्दै स्थानीय सरकार, पोखराले दियो ५० लाख 
भुकम्पपीडितलाई धमाधम सहयोग गर्दै स्थानीय सरकार, पोखराले दियो ५० लाख  खरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ बराबरको सहायता घोषणा गरेको छ
मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु, भुकम्पपीडितका लागि राहत घोषणा हुने 
मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु, भुकम्पपीडितका लागि राहत घोषणा हुने  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पबारे विशेष निर्णय गर्न बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ
एउटै वडामा गयो ३१ जनाको ज्यान, बाटो बनाउन हारगुहार गरिरहे वडाध्यक्ष 
एउटै वडामा गयो ३१ जनाको ज्यान, बाटो बनाउन हारगुहार गरिरहे वडाध्यक्ष  भेरी नगरपालिकाको वडा नम्बर १ मा मात्र ३१ जनाले ज्यान गुमाए । अधिकांशको बेलैमा उपचार गर्न नपाएका कारण मृत्यु भएको वडा अध्यक्ष दिपक रानाको गुनासो छ
आजबाट बजारमा बैद्य इनर्जीका दुई पाँग्रे विद्युतीय स्कुटर, कति पर्ला मूल्य ? 
आजबाट बजारमा बैद्य इनर्जीका दुई पाँग्रे विद्युतीय स्कुटर, कति पर्ला मूल्य ?  बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गर्न लागेको छ
भुकम्पले क्षतविक्षत नलगाड नगरपालिका (फोटो फिचर)
भुकम्पले क्षतविक्षत नलगाड नगरपालिका (फोटो फिचर) भुकम्पका कारण उपप्रमुख सरिता सिंहलाई नै गुमाएको नलगाड नगरपालिकाका अधिकांश भौतिक संरचना ध्वस्त भएका छन्
जाजरकोट भुकम्पः प्रधानमन्त्रीले बोलाए विपत् परिषदको बैठक 
जाजरकोट भुकम्पः प्रधानमन्त्रीले बोलाए विपत् परिषदको बैठक  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद जोखिम न्यूनिकरण  तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्
Weather Update