भुकम्पले क्षतविक्षत नलगाड नगरपालिका (फोटो फिचर)
भुकम्पले क्षतविक्षत नलगाड नगरपालिका (फोटो फिचर) भुकम्पका कारण उपप्रमुख सरिता सिंहलाई नै गुमाएको नलगाड नगरपालिकाका अधिकांश भौतिक संरचना ध्वस्त भएका छन्
जाजरकोट भुकम्पः प्रधानमन्त्रीले बोलाए विपत् परिषदको बैठक 
जाजरकोट भुकम्पः प्रधानमन्त्रीले बोलाए विपत् परिषदको बैठक  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद जोखिम न्यूनिकरण  तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्
डोटीमा जिप दुर्घटना, ८ महिने शिशुसहित ४ जनाको मृत्यु 
डोटीमा जिप दुर्घटना, ८ महिने शिशुसहित ४ जनाको मृत्यु  टीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ
पशुपन्छीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्र पुग्यो पशु विशेषज्ञ टोली
पशुपन्छीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्र पुग्यो पशु विशेषज्ञ टोली कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उपचारको लागि विशेषज्ञ टोली पठाएको छ
आयल निगमले उद्धारमा परिचालन भएका जहाजलाई निःशुल्क इन्धन दिने
आयल निगमले उद्धारमा परिचालन भएका जहाजलाई निःशुल्क इन्धन दिने निगमले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
‘विस्थापितको पुनर्वास र खाद्यान्नको व्यवस्था अहिलेको प्राथमिकता’
‘विस्थापितको पुनर्वास र खाद्यान्नको व्यवस्था अहिलेको प्राथमिकता’ भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन् ।  भूकम्पपीडित गाउँभन्दा टाढा जङ्गल, गुफा र चौरमा बसिरहेका छन् । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खाद्यान्न वितरण गरिएको छ । सङ्घीय र प्रदेश सरकारसँग एक हजार परिवारको पुनःस्थापनाका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरिएको छ । विस्थापित परिवारलाई व्यवस्थापन गर्नेतर्फ लागिरहेका छौँ...
भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते
भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
सरकारले जाजरकोट र रुकुम पश्चिमलाई पाँच/पाँच करोड सहायता उपलब्ध गराउने
सरकारले जाजरकोट र रुकुम पश्चिमलाई पाँच/पाँच करोड सहायता उपलब्ध गराउने उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रादेशिक सरकार र जिल्ला व्यवस्थापन समितिलाई निर्देशन दिइसकिएको बैठकपछि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।
भूकम्प प्रभावितका लागि एनसेलले ५० लाख सहयोग गर्ने, भ्वाइस र डाटा निशुुल्क दिने
भूकम्प प्रभावितका लागि एनसेलले ५० लाख सहयोग गर्ने, भ्वाइस र डाटा निशुुल्क दिने त्यस्तै एनसेलले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको भ्वाइस र र डाटा निःशुल्क गर्ने निर्णय गरेको पनि जानकारी दिएको छ ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि प्रदेश सरकारले गरे राहतको घोषणा
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि प्रदेश सरकारले गरे राहतको घोषणा शनिबार दिउँसोसम्म लुम्बिनी प्रदेशनले डेढ करोड, कोशी सरकार र बुद्ध एयरले एक एक करोड रुपैयाँ तथा विश्व खाद्य कार्यक्रमले ५ मेट्रिकटन चामल उपलब्ध गराउने घोषणा गरेका हुन्। 
सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर सक्रिय
सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर सक्रिय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले क्लष्टरलाई सक्रिय बनाउने निर्णय गरेको हो । 
Weather Update