रामन्द्र पौडेलका छोराले भने– राष्ट्रपतिको भूमिकाको विषयमा व्यक्त आशय मुलुकको हितमा छैन
शुक्रबार, कात्तिक १७, २०८०
अध्यक्ष र उपाध्यक्षको झगडामा प्रशासकीय अधिकृतको रामधुलाई !
शुक्रबार, कात्तिक १७, २०८०
चाबी विवाद भएको गाडी भने यसअघि गत बैशाखसम्म उपाध्यक्षले नै चढ्दै आएका थिए । तर उनले पालिकाको गाढी नचढ्ने भन्दै पत्र लेख्दै पालिकालाई नै गाडी फिर्ता गरे
सिंहदरबारसहित मुख्य सहरमा किन काटिदैछ बिजुलीको लाइन ?
शुक्रबार, कात्तिक १७, २०८०
नेपाल विद्युत प्राधिकरणले भोलि १८ गते शनिबार सि.हदरवारसहित काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने
साग र फर्सीभन्दा ७३० रूपैयाँ महंगाे कुरिलाे, अन्य तरकारीकाे यस्ताे छ मूल्य
शुक्रबार, कात्तिक १७, २०८०
कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्यमा सार्वजनिक गरेको छ
पश्चिमी वायुको आंशिक प्रभावले यस्ताे हुनेछ आजको मौसम
शुक्रबार, कात्तिक १७, २०८०
नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसमसफा रहेको छ
कहाँबाट कहाँ पुगे ४० जना सिडिओहरु ?
शुक्रबार, कात्तिक १७, २०८०
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४० अधिकृतहरूको सरुवा गरेको छ
आजको राशिफलः तुलाको भाग्योदय हुँदा कन्यालाई मिल्नेछ सम्मान
शुक्रबार, कात्तिक १७, २०८०
आजको पात्राे: तिथि: षष्ठी, नक्षत्र: आर्दा, करण: गर, चन्द्रराशि: मिथुन, सूर्योदय: ६ः१६, सूर्यास्त: १७:१७, दिनमान: २७:३२ घडी, राहुकाल: बिहान १०:३० देखि १२:०० सम्म
सर्वाेच्चले रिगलको कैद मिनाहा बदर गरिदियो
बिहीबार, कात्तिक १६, २०८०
सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरिदिएको छ ।
संघीय निजामती विधेयक घर्रामा थन्क्याएर संसद अधिवेशन अन्त्यको सिफारिस गर्यो सरकारले
बिहीबार, कात्तिक १६, २०८०
संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति स्थानीय तहका कर्मचारी पनि आन्दोलित भएपछि प्रचण्ड नेतृत्वको सरकार विधेयक संसदमा पेश गर्नबाट पछि हटेको हो ।
संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
बिहीबार, कात्तिक १६, २०८०
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले अन्त्यका लागि सिफारिस गरेको हो ।
तिहारका लागि स्कुलमै फूल फूलाए नमाेबुद्धकाे जनक माविका विद्यार्थीले
बिहीबार, कात्तिक १६, २०८०
विद्यालय परिसर पनि आकर्षक देखिने र आम्दानी पनि लिन सकिने भएकाले व्यावसायिकरुपमा फूल खेती गरिएको उनले बताए । त्यसबाट प्राप्त रकमको ३५ प्रतिशत विद्यार्थीलाई प्रदान गरिने छ भने बाँकी रकम विद्यार्थी कल्याण कोषमा राखिने छ ।
अस्पताल बनाउने समय सकियो, तर डिपिआर पनि बनाएनन् १९६ पालिकाले
बुधबार, कात्तिक १५, २०८०
आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने घोषणा गरेको अवधि वितिसक्दासमेत १९५ वटा स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत बनाउन सकेका छैनन्
कृषिबाटै आत्मनिर्भर छन् कोशी प्रदेशका ४४ प्रतिशत नागरिक
बुधबार, कात्तिक १५, २०८०
कोशी प्रदेशको ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषि कर्म, कृषि कर्मबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने कृषक परिवारको संख्या ४४.१ प्रतिशत


