जाजरकोट भुकम्पमा १२८ जनाको मृत्यु पुष्टि, केन्द्रबिन्दु बारेकोटका अध्यक्ष भन्छन्ः सग्ला घर छैनन्
शनिबार, कात्तिक १८, २०८०
जाजरकाेट भूकम्प अपडेटः ६३ जनाको मृत्यु पुष्टि, ९७ जनाभन्दा बढी घाइते
शनिबार, कात्तिक १८, २०८०
शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ६३ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ
१६ जना मेडिकल टोली लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पु¥याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डाक्टरको टोलीसहित त्यसतर्फ उडेका छन्
जाजरकोट भुकम्पः सानी भेरीमा २ वर्षीय वालकसहित ५ जनाको मृत्यु पुष्टि
शनिबार, कात्तिक १८, २०८०
शुक्रवार राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिकामा मात्र ५ जनाले ज्यान गुमाएका छन्
जाजरकोटमा विनाशकारी भूकम्प, उपपमेयरसहित ३८ जनाको मृत्यु पुष्टि
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण हालसम्म रुकुम पश्चिममा मात्र एक जना नगरपालिका उपप्रमुख उपाध्यक्षसहित ३८ जनाको मृत्यु भएको छ
७१ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्दै काठमाडौं महानगर
शुक्रबार, कात्तिक १७, २०८०
सूचना अनुसार आधारभूत तह (कक्षा १ देखि ५) सम्मका लागि ६ जना, आधारभूत तह (कक्षा १ देखि ८) सम्मका लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापक नियुक्तीका लागि आह्वान गरेको हो ।
बढ्यो वीरगञ्ज महानगरको राजश्व, तीन महिनामै १६ करोड संकलन
शुक्रबार, कात्तिक १७, २०८०
गत आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तुलनामा करिब तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको हो । महानगरपालिकाले गत आर्थिक वर्षको साउनदेखि असोजसम्म विभिन्न शीर्षकमा १३ करोड ४४ लाख एक सय ८१ राजस्व सङ्कलन गरेको थियो ।
सीप कार्यक्रममा सूचीकृत हुन महानगरको आग्रह, यस्तो छ योग्यता ?
शुक्रबार, कात्तिक १७, २०८०
उक्त कार्यक्रमका लागि १० विषय राखिएको छ । कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल...
युनिफर्ममै क्याप्टेनको कुटाकुट : क्यानले गर्याे विमानस्थल प्रमुखलाई निलम्बन
शुक्रबार, कात्तिक १७, २०८०
प्राधिकरणले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि रामेछाप विमानस्थल प्रमुख थापालाई निलम्बन गरिएको जनाएको छ ।
जर्मन सरकारको सहयोगमा निर्माण भएको दुईवटा विद्युत् वितरण सबस्टेसन सञ्चालनमा
शुक्रबार, कात्तिक १७, २०८०
जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको बिहीबार उद्घाटन गरिएको हो ।
तारा एयरका दुई क्यापटेनले युनिफर्ममै किन गरे कुटाकुट ?
शुक्रबार, कात्तिक १७, २०८०
ड्युटी आवरमै हात हालाहाल गरेका उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइएको प्रधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।

