फलेवासको बलः पालिकाको बिरुवा, किसानको फल
मंगलबार, जेठ ८, २०८१
विवाद मिलाउन काठमाडाैँ महानगरको ‘न्याय चौतारी’
मंगलबार, जेठ ८, २०८१
स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय चौतारी’ कार्यक्रम थालनी गरेको छ
आचार्यको आइडियाले जित्यो प्रतिभा डबली पुरस्कार, यस्ता थिए कर्मचारीका आइडिया
मंगलबार, जेठ ८, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गरेको प्रतिभा डबली कार्यक्रम अन्तगरत उत्कृष्ट कर्मचारी छनौट भएका छन्
प्रतिनिधि छान्न जसपा नेपालले बनायो निर्वाचन समिति
मंगलबार, जेठ ८, २०८१
जनता समाजवादी पार्टी नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश प्रदेशमा निर्वाचन तदर्थ समिति गठन गरेको छ
ज्ञान, धन, तन र मनबारे यस्तो छ ज्योतिषस्त्रअनुसार आजको दिन
मंगलबार, जेठ ८, २०८१
आजको पञ्चाङ्ग : तिथिः त्रयोदशी । नक्षत्रः स्वाती । करणः गर । चन्द्रराशिः तुला । सूर्योदयः ५ः१४ । सूर्यास्तः १८ः४८ । दिनमानः ३३ः५६ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः३० बजेसम्म ।
कहाँ-कहाँ पर्दैछ आज पानी ?
मंगलबार, जेठ ८, २०८१
देशका कतिपय स्थानमा आजम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
स्थानीय सरकारले कसरी बनाउँछन् बजेट ? कसरी पार्ने तपाईंको योजना ?
सोमबार, जेठ ७, २०८१
नागरिकका सानातिना तर अति आवश्यकका कार्य स्थानीय सरकारले ल्याउने बजेटले समेट्ने गर्छ । त्यसैले हामीले यो आलेखमा स्थानीय सरकारले कसरी बजेट ल्याउँछ र तपाईंको गाउँ टोलमा स्थानीय सरकारको बजेटमा समावेश हुने आयोजना कसरी पार्न सकिन्छ भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौँ ।
ड्राइभर पक्राउ परेपछि बालेनको आक्रोसः सिंहदरवारदेखि नेताका घरसम्मको फोहोर नउठाउने
सोमबार, जेठ ७, २०८१
उनले पक्राउ परेका चालकलाई ससम्मान रिहा नगरे सिंहदरवारदेखि दलका अफिस र नेताका घरसम्मका फोहोर नउठाउने घोषणा गरेका हुन्
१० महिनापछि शिक्षक-कर्मचारीले तलब खाए, मेयरको फोन छोराले उठाए
सोमबार, जेठ ७, २०८१
‘म उहाँ (कार्यवाहक मेयर)को छोरा हो । उनले परिचय त दिए तर नाम भनेनन् । हामीले बजेटबारे प्रश्न गरेपछि उनले भने, ‘यसबारे हाकिमसा’ब (प्रमुख प्रशासकीय अधिकृत)लाई सोध्नु न ।’
प्रतिपक्षीको अवरोधबीच प्रधानमन्त्रीले मागे विश्वासको मत
सोमबार, जेठ ७, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलहरुको वेल घेराउ र विराधका बीच प्रधानमन्त्री प्ष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन्
मेयर बालेनले सार्वजनिक गरे जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ कम्पनी, अब के हुन्छ ?
सोमबार, जेठ ७, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द् (बालेन) शाहले गिरीबन्धु टि स्टेटले जस्तै गरेर जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन्
कांग्रेस संसदीय दलले भन्यो– हाम्रा नेताप्रति लक्षित आक्षेप प्रमाणित गरेर देखाऊ
सोमबार, जेठ ७, २०८१
सहकारी ठगी प्रकरणका छानविन अनुसन्धान र अभियोजन गर्ने सबै संयन्त्रलाई दुरुपयोग गरिएको कांग्रेसको भनाइ छ । यसैकारण सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समितिको आवश्यकता रहेको कांग्रेसले दोहोर्याएको छ ।


