फैसलाको अपव्याख्या गर्दै काममा फर्कने हिक्मत कार्कीको तयारी
शुक्रबार, साउन १२, २०८०
गोदावरी नगरपालिकाका ११३ भूमिहीनले पाए लालपुर्जा
शुक्रबार, साउन १२, २०८०
गोदावरी नगरपालिका–१२ ठेचोका सुकुम्वासीले लालपुर्जाको निस्सा पाएका छन् । भूमि आयोग ललितपुरले ठेचोका ५ जना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो
एउटा दुर्लभ तस्विर !
शुक्रबार, साउन १२, २०८०
राष्ट्रपतिको छातामा ओत लाग्नु नौलो कुरा नभएपनि विगतका राष्ट्रपतिहरुको रवाफ अघि वर्तमान राष्ट्रपतिको सादगीपन भने यो तस्विरले गज्जवले देखाइदिएको छ
महालक्ष्मी नगरपालिकाले १० जनालाई आइटी पढाउने
शुक्रबार, साउन १२, २०८०
ललितपुरको महालक्ष्मी नगरपालिकाले पालिका भित्रका १० जना विद्यार्थीलाई कक्षा ११ मा आइटी अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ
छात्रवृत्ति विवरण नबुझाउने बोर्डिङ स्कुलको अनुमति रद्द गर्ने विर्तामोड नगरपालिकाको चेतावनी
शुक्रबार, साउन १२, २०८०
विर्तामोड नगरपालिकाले नगरपालिकाभित्र संचालनमा रहेको संस्थागत (वोर्डिङ) स्कुललाई छात्रवृत्ति विवरण पेश गर्न ७ दिनेको समय दिएको छ
कोशी सरकार संकटः यस्ता छन् अबका बिकल्प
शुक्रबार, साउन १२, २०८०
कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि पहिलो विकल्प सभामुखले राजीनामा गरेर सरकारको दाबी गर्ने हुनेछ । दोस्रो विकल्प ६ सांसदसहित प्रदेशसभामा रहेको राप्रपालाई विश्वासमा लिगेर गठबन्धन सरकार बनाउने
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
शुक्रबार, साउन १२, २०८०
आज युरो एकको खरिद दर १४५ रुपैयाँ ७० पैसा र बिक्री दर १४६ रुपैयाँ ३७ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३९ पैसा छ
आज सामान्य बढ्यो तरकारी र फलफूलको मूल्य
शुक्रबार, साउन १२, २०८०
समितिका अनुसार स्थानीय काउलीको मूल्य भने हिजो तुलनामा २० रुपैयाँले घटेर ६० रुपैयाँ न्युनतम मूल्यमा विक्रि भईरहेको छ । यस्तै गाजरको मूल्य भने ३० रुपैयाँले बढेर प्रतिकेजी १२० रुपैयाँ पुगेको छ
काठमाडौँका सामुदायिक विद्यालयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी बढे
शुक्रबार, साउन १२, २०८०
यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ
हेपाटाइटिसको उपचारमा पैसा लाग्छ ? यस्तो छ व्यवस्था
शुक्रबार, साउन १२, २०८०
कजना बिरामीलाई ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ । सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ
आजको मौसमः मधेसबाहेक देशभर दिनभर झरी
शुक्रबार, साउन १२, २०८०
मधेस प्रदेश बाहेक देशका सवै प्रदेशमा आज पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
ओलीको नजिरले उद्धव थापा नै कार्यवाहक मुख्यमन्त्री
बिहीबार, साउन ११, २०८०
सर्वाेच्चको यही आदेशले उद्धव थापाको नियुक्ति गैरसंवैधानिक भए पनि हिक्मत कार्कीलाई कार्यवाहक मुख्यमन्त्री बन्ने बाटो भने खुलाएको छैन । अर्थात थापा नै कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा छन् ।
सर्वोच्चको आदेशले कोशीका मुख्यमन्त्रीको पद गयो, ७ दिन भित्र नयाँ नेतृत्व
बिहीबार, साउन ११, २०८०
सर्वोच्च अदालतले ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान भनिएको छ

