सडकको फोहोर ट्रकमा
आइतबार, साउन १४, २०८०
आलु ओसार्न दोरम्बाबासीका खेत–खेतमा ट्रक
आइतबार, साउन १४, २०८०
रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारा लगायत शैलुङ आसपासमा लगाएको आलु १५ असार देखिनै किसानले खन्न थालेका छन्
हुम्लाको सर्केगाडमा बाढीपहिरो : ४ वटा पुल बगे, २३० घर जोखिममा
आइतबार, साउन १४, २०८०
शुक्रवार रातिबाट परेको अविरल वर्षाका कारण आएको वाढीले सर्केगाड गाउँपालिका वडा नम्बर २ मा ४ वटा पुल वगाएको वडाध्यक्ष सिद्ध कार्कीले वडापालिकालाई बताए
प्रदेश सरकार बनाउन सधै संघीय हस्तक्षेप
आइतबार, साउन १४, २०८०
नेताहरु शनिबार बालुवाटारमा छलफलमा जुटे भने कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनसँग भेट गरेका छन् । आइतबार बिहान ९ बजे कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई गठबन्धनका दलहरूले बालुवाटार बोलाएका छन्
कोरियाले पानीजहाज कम्पनीमा कामदार लैजाने, यसरी दिन सकिन्छ निवेदन
आइतबार, साउन १४, २०८०
इपीएस कोरिया शाखाले आज (आइतबार) सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
आइतबार, साउन १४, २०८०
आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
आज तरकारी र फलफूलको मूल्यम स्थिर
आइतबार, साउन १४, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ
बारीबाटै बिक्न थाले पोखरेली कृषकका तरकारी
आइतबार, साउन १४, २०८०
गाउँगाउँमा उत्पादित तरकारी बेच्न पोखराका मुख्य बजारसम्म आइपुग्नु पर्ने बाध्यताबाट अब पोखरा महानगरपालिकाभित्रका २ वटा वडाका कृषकले मुक्ति पाएका छन्
हतवागढी गाउँपालिकामा सातामा १ दिन अनिवार्य श्रमदान
आइतबार, साउन १४, २०८०
हतुवागढी गाउँपालिकाले श्रमदान अभियान थालेको छ । यो अभियानअन्तर्गत पालिकाभित्रका पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको पालिकाले जनाएको छ
आजको मौसमः लुम्बिनी कर्णाली र सुदूरपश्चिममा छाता नचाहिने
शनिबार, साउन १३, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ
विश्व बाघ दिवसः सहअस्तित्वका लागि विश्वभर प्रयास
शनिबार, साउन १३, २०८०
आज विश्वभर बाघ दिवस मनाइदै छ । यसवर्षको दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ छ
थाहा नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर दिने
शुक्रबार, साउन १२, २०८०
मकवानपुरको थाहा नगरपालिकाले पालिकाभित्रका कृषि समूह र कृषक फार्महरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलव्ध गराउने भएको छ
सुशासन समितिको कार्ययोजना प्रस्ताव तयार
शुक्रबार, साउन १२, २०८०
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास र तथा सुशासन समितिले भ्रष्टाचार निवारण र सुशासन प्रवर्द्धनमा जोड दिँदै २१ बुँदे क्रियाकलापसम्बन्धी प्रस्ताव तयार गरेको छ

