आन्तरिक पर्यटनको राम्रो विकल्प बन्दै पालुङ–आग्रा ट्रेकिङ
सोमबार, साउन १५, २०८०
फिदिमका हरेक वडामा ५ वटा मिल
सोमबार, साउन १५, २०८०
फिदिम नगरपालिकाले हरेक वडालाई ५ वटाका दरले धान, मकै र गहुँ कुटानी पिसानीका लागि मिल वितरण गरेको छ
काठमाडौंँ महानगरले ल्यायो ३–१०–२५ योजना
सोमबार, साउन १५, २०८०
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षका लागि १० वटा गौरवका योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ
शिक्षा र मानविकी पढ्नै खोज्दैनन् भक्तपुरका विद्यार्थी
सोमबार, साउन १५, २०८०
भक्तपुर नगरपालिकाका विद्यार्थीमा शिक्षा मानविकी संकायप्रतिको मोह ह्वात्तै घटेको देखिएको छ
व्यावसायिक भवनले पार्किङ शुल्क लिए ? ९८५१०५१६१० मा फोन गर्नुहोस्
सोमबार, साउन १५, २०८०
व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल उजुरी गर्न काठमाडौँ महानगरपालिकाले सम्पर्क अधिकारी तोकेको छ
प्रतिनिधि सभा बैठक आज, के गर्ला एमालेले ?
सोमबार, साउन १५, २०८०
एमाले नेताहरुले माग सम्वोधन नभएसम्म बैठक चल्न नसक्ने बताएका कारण कुनै ठोस सहमति नभए आजको बैठक चल्न सक्ने देखिएको छैन
कर्णालीबाहेक सबै प्रदेशमा भारी बर्षा प्रक्षेपण
सोमबार, साउन १५, २०८०
देशभर मनसुनी वायुको प्रभाव रहँदा आज (सोमबार) पनि आंशिकदेखि सामान्य बदली रहीे हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
खिर दिवस र लम्पी स्किनको समस्या
सोमबार, साउन १५, २०८०
यसपटक खिर खानलाई दूधको समस्या नपर्ला । तर यसपटकको खिर खुवाई ती दूधालु गाई र भैँसीहरुको शीघ्र स्वास्थ्यलाभको कामनामा पनि केन्द्रित हुने भएको छ
१२ वर्षदेखि अलपत्र पुल सञ्चालन गर्न सांसदले गुहारे मन्त्री
आइतबार, साउन १४, २०८०
उदयपुरको चौदण्डीगढीको शिवाई र बेल्ही जोड्ने त्रियुगा पुल १२ वर्षदेखि अलपत्र परेपछि उदयपुरका सांसदहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री गुहारेका छन्
मौवाखोलाका पहिरो पीडितका घर बनाउन श्रमदान आह्वान
आइतबार, साउन १४, २०८०
बाढीपहिरो पीडितलाई स्थानान्तरण गर्न अस्थायी घर निर्माण स्वःस्फूर्तरूपमा सहभागी हुन श्रमदान गर्न स्थानीयलाई आग्रह
विपन्नको कानुन टेकेर कीर्तिपुरका मेयरले लिए नगरपालिकाबाट १३ लाख उपचार खर्च
आइतबार, साउन १४, २०८०
नगरपालिकाले बनाएको कानुनको अपव्याख्या गरेर कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उपचार खर्चको नाममा मोटो रकम बुझेका छन्
राइनासमा कसले फैलायो सहकारीको ऋण तिर्नु नपर्ने हल्ला ?
आइतबार, साउन १४, २०८०
पछिल्लो समय ऋण भुक्तानी गर्न सक्ने ऋणीले समेत किस्ता भुक्तानी गर्न छाडेको गुनासो आएको भन्दै नगरपालिकाले समयमै भुक्तानी गर्न आग्रह गरेको हो
बालमैत्री स्थानीय शासनयुक्त बनाउन जुट्यो राइनास
आइतबार, साउन १४, २०८०
पालिकाले १० वटै वडामा ३४ जना गणकका रुपमा स्थानीय महिला स्वयंसेविकाहरु खटाइएर सूचना उपलब्ध गराइदिन अनुरोध गरेको छ


