बन्दीपुर, खड्गदेवी माई र केबुलकार
बन्दीपुर, खड्गदेवी माई र केबुलकार मन्दिर सधैँ भरि खुल्ला गरी देवीको दर्शन गराउने अवस्था बनाउन दर्शनार्थीद्वारा जति समय जमिन छाडिन्छ उत्ति नै समयमा पैदल हिँडेर मन्दिर परिसरसम्म पुगी खड्गदेवी माईको दर्शन गर्न सक्ने व्यवस्था गरी हावामा सयर गराउने नियमित माध्यम भनेको केबलकार मात्र हुन सक्दछ
किसान सहिद भीमदत्तको ७०औं स्मृति दिवस 
किसान सहिद भीमदत्तको ७०औं स्मृति दिवस  ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ किसानका पक्षमा वकालत गरेका उनलाई नेपालको प्रथम किसान सहिदको रुपमा समेत स्मरण गर्ने गरिन्छ
वडाध्यक्षले गर्ने काम गर्न ढेउवा कहाँबाट आयो ‘रवि दाइ’ ? 
वडाध्यक्षले गर्ने काम गर्न ढेउवा कहाँबाट आयो ‘रवि दाइ’ ?  जनताले सांसदहरुलाई देशको कानुन र नीति बनाउनका लागि निर्वाचित गरेर पठाएका हुन् । रविलो आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि भने वडाध्यक्षले गर्नुपर्ने भन्दा जनमैत्री  कार्यक्रम ल्याएका छन्
भक्तपुरमा अगुवा कृषक भेला, धानबालीका राेगबारे छलफल
भक्तपुरमा अगुवा कृषक भेला, धानबालीका राेगबारे छलफल भक्तपुर नगरपालिकाले किसानलाई धानबालीमा लाग्ने रोग, कीरा व्यवस्थापन तथा समसामयिक विषयमा जानकारी दिने उद्देश्यले अगुवा कृषक भेलाको आयोजना गरेको छ
‘वित्तीय क्षेत्रको स्वनियमनका लागि संस्थागत नैतिक अभ्यास अपरिहार्य’ 
‘वित्तीय क्षेत्रको स्वनियमनका लागि संस्थागत नैतिक अभ्यास अपरिहार्य’  राष्ट्र बैंकका उपनिर्देशक डा. गुणराज भट्टले अबको बैकिङ प्रणाली नियम कानूनभन्दा बढी नैतिक अभ्यासबाट निर्देशित हुनुपर्ने बताए । 
जुवाको खालबाट समातिए २ जना वडाध्यक्ष 
जुवाको खालबाट समातिए २ जना वडाध्यक्ष  धनगढीस्थित एक होटलबाट जुवा खेल्दै गरेको अवस्थामा २ जना वडाध्यक्षसहित थुप्रै नेता तथा कार्यकर्ता पक्राउ परेका छन्
प्रधानन्यायाधीशको टुंगो छैन, कहिले नियुक्त होलान् १०० न्यायाधीश ? 
प्रधानन्यायाधीशको टुंगो छैन, कहिले नियुक्त होलान् १०० न्यायाधीश ?  सर्वोच्च अदालतमा शुक्रबारदेखि प्रधानन्यायाधीशसहित ७ जना न्यायाधीश रिक्त हुँदैछन् । त्यस्तै, उच्च अदालतमा मुख्य न्यायाधीशसहित ५४ जना र जिल्ला न्यायाधीश ३८ जना रिक्त भइसकेका छन्
जनतासँग पालिकाः सूचना दिने, सूचना कहिल्यै नलिने ! 
जनतासँग पालिकाः सूचना दिने, सूचना कहिल्यै नलिने !  स्थानीय जनप्रतिनिधि र सरकार आफुले गरेका काम र दिएका निर्देशनबारे जनता के भन्छन्? उनीहरुको प्रतिकृया कस्तो छ भन्ने विषयमा कहिल्यै चासो राख्दैनन्
माओवादीको केन्द्रीय कमिटी बैठक आजबाट, प्रचण्डको फेसवुकबाट लाइभ हुने 
माओवादीको केन्द्रीय कमिटी बैठक आजबाट, प्रचण्डको फेसवुकबाट लाइभ हुने  काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठकको प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने छन्
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर  युरो एकको खरिद दर १४३ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५६ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६४ पैसा छ
आज देशभर झरी, सतर्क रहन विभागको आग्रह
आज देशभर झरी, सतर्क रहन विभागको आग्रह जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको जनाउँदै उच्च सतर्ककता अपनाउन आग्रह गरेको छ
मेयरका भाइले आफूखुसी डोकामा सोलार प्यानल बोकेर हिडेपछि... 
मेयरका भाइले आफूखुसी डोकामा सोलार प्यानल बोकेर हिडेपछि...  च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफन्तलाई मात्र वितरण गरेका छन्
Weather Update