दोलखाको गौरीशंकरमा पहिरोले घर बगायो, ४ जना बेपत्ता
दोलखाको गौरीशंकरमा पहिरोले घर बगायो, ४ जना बेपत्ता गए राति घर माथिबाट आएको पहिरोले पुर्दा ३ जना घाइते भएका छन् । पहिरोमा पुरिएर बेपत्ता हुने २ वटा घरका परिवार भएको गौरीशंकर गाउँपालिका–८ का वडाध्यक्ष दावा रिञ्जि शेर्पाले जानकारी दिए
चन्द्रपुर नगरपालिकाले माग्यो नगर प्रहरी, १२ पासले प्रतिस्पर्धा गर्न पाउने 
चन्द्रपुर नगरपालिकाले माग्यो नगर प्रहरी, १२ पासले प्रतिस्पर्धा गर्न पाउने  नगरपालिकाले १ जना नगर प्रहरी नायब निरीक्षक, १ जना नगर प्रहरी सहायक निरीक्षक, २  जना नगर प्रहरी हबल्दार र १२ जना नगर प्रहरी जवान गरी १६ जना प्रहरी भर्ना गर्न विज्ञापन आह्वान गरेको छ
आज दिनभर पानी पर्ने, ठाउँ-ठाउँमा पहिराे
आज दिनभर पानी पर्ने, ठाउँ-ठाउँमा पहिराे देशमा हाल मनसुनी वायुको प्रभाव हुदाँ देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ
आज तरकारी र फलफूलको मूल्य स्थिर   
आज तरकारी र फलफूलको मूल्य स्थिर    नेपाली ठूलो गोलभेँडाको मूल्य आज स्थिर नै रहेको छ । नेपाली ठूलो गोलभेँडा आज न्युनतम मूल्य प्रतिकेजी आज १६० रुपैयाँमा विक्री भइरहेको छ
ठाकुरबाबा नगर अस्पतालमा स्वास्थ्य बीमा सुरु 
ठाकुरबाबा नगर अस्पतालमा स्वास्थ्य बीमा सुरु  ठाकुरबाबा नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु उद्घाटन भएको छ
‘मेयर्स अफ पिस’मा सहभागी हुन सबै नगरलाई संघको सिफारिस, के छ जापानी मेयरले पठाएको पत्रमा ?
‘मेयर्स अफ पिस’मा सहभागी हुन सबै नगरलाई संघको सिफारिस, के छ जापानी मेयरले पठाएको पत्रमा ? संघीय सरकार अन्तरगतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगर, उपमहानगर र नगरपालिकाहरुलाई पत्र पठाएर मेयर्स अफ पिसमा सहभागी सिफारिस गरेको हो ।
श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस 
श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस  आज बसेको संवैधानिक परिषद बैठकले नेपालको भावी प्रधानन्यायाधीशका रुपमा श्रेष्ठलाई सिफारिस गरेको हो
७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित  
७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित   बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसँग ७ बुँदे सहमति गरेपछि २ महिनादेखि आन्दोलनरत सहकारी पीडितले आन्दोलन स्थगित गरेका हुन्
धानबाली डुवाएको भन्दै वडाध्यक्षको कार्यकक्षमा ताला
धानबाली डुवाएको भन्दै वडाध्यक्षको कार्यकक्षमा ताला बर्दियाको सदरमुकाम राजापुर नगरपालिका–७ का स्थानीयले वडा कार्यालय घेराउ गर्दै वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन्
सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार 
सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पालिकाबाट प्राप्त सेवा सुविधाबाट किसानहरुलाई निःशुल्क घाँसका बिरुवा उपलव्ध गराएका छन्
ककनीका अध्यक्षको आक्रोशः मनपरी फोहोर थुपारेर मान्छे मार्ने !
ककनीका अध्यक्षको आक्रोशः मनपरी फोहोर थुपारेर मान्छे मार्ने ! उपत्यकाको फोहोर फालिने क्षेत्र नुवाकोटको सिसडोल बन्चरेडाँडा क्षेत्र पर्ने ककनी गाउँपालिकाका अध्यक्ष फोहोर व्यवस्थित नगरिएको भन्दै आक्रोशित बनेका छन्
आजकाे बजार भाउ: तिते करेला भन्दा गाेलभेँडा १३० रूपैयाँ महंगाे 
आजकाे बजार भाउ: तिते करेला भन्दा गाेलभेँडा १३० रूपैयाँ महंगाे  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ
Weather Update