४ जिपिए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरको नगदसहित सम्मान
मंगलबार, साउन १६, २०८०
कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश
मंगलबार, साउन १६, २०८०
कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन्
भारतबाटै देखिने नेपालको झण्डा
मंगलबार, साउन १६, २०८०
मटिहानी नगरपालिकाले नेपालकै सबैधन्दा अग्लो झण्डा पालिकामा फहराएको छ । आज उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नगरपालिकाले बनाएर फराउन खोजेको सो झण्डा उद्घाटन गरेका छन्
१३३ पालिका कोदो खेतीमा, तर मण्डन देउपुर बाहेकलाई लागेन उत्सव
मंगलबार, साउन १६, २०८०
नेपालको रैथाने बालीमा पर्ने कोदोका ढिडो अहिले भने धेरै होटल र विदेशी शैलीका रेष्टुरेण्टहरुमा राख्न थालिएको छ । गाउँघर तिर भने कोदोलाई अझै पनि मदिरा र तोङ्वा बनाउन बढी प्रयोगमा ल्याइन्छ
कृषिमैत्री बन्दै राइनास नगरपालिका, दूधदेखि कोदोसम्ममा अनुदान
मंगलबार, साउन १६, २०८०
कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन राइनास नगरपालिकाले दूध उत्पादक किसानलाई ७ लाख रुपैयाँ अनुदान दिएको छ
उद्यमशीलता विकासमा जुटे राइनास र सुन्दरबजार नगरपालिका
मंगलबार, साउन १६, २०८०
राइनास र सुन्दरबजार नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम सञ्चालनका लागि नेपाल बैंक लिमिटेडसँग सम्झौता गरेका छन्
सिद्धलेक गाउँपालिकाका ५६ कर्मचारी बर्खास्त
मंगलबार, साउन १६, २०८०
पालिकाले संघ र प्रदेशले पठाएका करारका कर्मचारीलाई भने यथावत राखेर अन्यलाई भने सेवाबाट हटाएको हो । हटाइएका कर्मचारीले पालिकाले थप सेवा सुविधासमेत नदिएको गुनासो गरेका छन्
कोशीको मुख्यमन्त्रीमा दाबी आज, अझै जुटेन बहुमत
मंगलबार, साउन १६, २०८०
गौतमले सभामुखबाट राजीनामा गरेपछि आफै मुख्यमन्त्री हुनुपर्ने अडान राख्दा सहमति जुट्न सकेको छैन । दलहरूले साँझ ५ बजेसम्म मुख्यमन्त्री दाबी गर्न कोशी प्रदेशमा मात्र होइन काठमाडौँमा पनि छलफललाई तीब्र बनाएका छन्
प्रधानन्यायाधीश सिफारिस गर्न संबैधानिक परिषद् बैठक बस्दै
मंगलबार, साउन १६, २०८०
नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज (मंगलबार) दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक बस्ने भएको छ
थाहा पाउनुस् डलर, युरो र पाउण्डको भाउ
मंगलबार, साउन १६, २०८०
युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १६९ रुपैयाँ ७५ पैसा छ
विश्व स्तनपान सप्ताहः आमाको दूध खुवाउन नछाड्नूस् है !
मंगलबार, साउन १६, २०८०
नेपालमा कुपोषण जनस्वास्थ्य समस्याको रुपमा छ । बालबालिका मात्र नभएर किशोरीहरु, गर्भवतीहरु र बच्चा जन्माइसकेका महिलाहरुको पोषण स्थिति पनि सन्तोषजनक छैन
आज देशभर पानी पर्ने, सतर्कता अपनाउन आग्रह
मंगलबार, साउन १६, २०८०
र्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा पनि पानी परिरहेको छ
गाउँपालिकाको एउटै निर्णयले ४५ जनाको जागिर चट
मंगलबार, साउन १६, २०८०
यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको करारका कर्मचारी हटाएर नयाँ नियुक्त गरेको थियो


