टेम्केमैयुङका जनप्रतिनिधिले पनि सुरु गरे श्रम संस्कृति
आइतबार, साउन २१, २०८०
पालिकाका विषयगत समितिका लागि यस्तो बन्यो नमूना कार्यविधि
शनिबार, साउन २०, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ तथा नगर कार्यपालिकाले गठन गरेका विषयगत समितिको कार्यसञ्चालनलाई व्यवस्थित गर्न ‘विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि’को नमूना तयार पारेको छ
कांग्रेस, एमाले र माओवादीबीचको विवादले कुमाख गाउँपालिका बजेटबिहीन
शनिबार, साउन २०, २०८०
कांग्रेस, एमाले र माओवादी निकट जनप्रतिनिधिहरुबीचको चरम बिवादका कारण जिल्लाको उत्तरी विकट क्षेत्रमा रहेको कुमाख गाउँपालिका बजेटबिहीन बनेको छ
३३८ स्थानीय तहमा गरिबसँग विश्वेश्वर कार्यक्रम, कर्मचारीलाई १५ हजार तलब
शनिबार, साउन २०, २०८०
देशभरका ३३८ स्थानीय तहमा संचालनमा रहेको यो कार्यक्रमका लागि संघीय सरकारले सशर्त अनुदानको रकम खर्च गर्दै आएको छ
राष्ट्रपति पौडेललाई उनकै घरमा वडाध्यक्षको स्वागत
शनिबार, साउन २०, २०८०
राष्ट्रपति पौडेलले सो अवसरमा छिमेकीहरुसँग पनि सम्बाद गरेका थिए । छिमेकीहरुले कम्तिमा पनि महिनामा १ पटक आउन आग्रह गरेका राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
ग्लोबल आइएमई बैंकले ६ महिनामै ल्यायो भिआरएस, बिओकेबाट आएका सिनियर कर्मचारी बाहिरिने
शनिबार, साउन २०, २०८०
भिआरएसमा निवेदन दिने अधिकांश कर्मचारी बिओकेबाट आएकाहरु हुन् । भिआरएस भनिए पनि उनीहरुका लागि एक प्रकारको सिआरएस (अनिवार्य अवकाश योजना) जस्तै भयो ।
लसुन बेचेरै मुसिकोट–१० का कृषकले कमाए ३५ लाख
शुक्रबार, साउन १९, २०८०
र्थिक वर्ष २०७९/०८० मा वडाका किसानले उत्पादन गरेको ३५० क्विन्टल लसुन निर्यात हुँदा वडावासीले ३५ लाख कमाएका हुन्
धरानमा महामारीको रुप लिदै डेंगी
शुक्रबार, साउन १९, २०८०
धरानमा फैलिएको डेंगीले यो क्षेत्रमा महामारीको रुप लिनथालेपछि जनप्रतिनिधहिरुले संकटकाल घोषणा गर्न सुझाव दिन थालेका छन्
नागार्जुन नगरपालिकाले जटिल रोगीलाई वडाबाटै उपचार खर्च दिने
शुक्रबार, साउन १९, २०८०
नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई सम्बन्धित वडामा सम्पर्क गरी सुचीकृत गर्न आग्रह गरेको हो
१ भदौबाट ललितपुर महानगरका वडाबाटै सम्पत्ति कर तिर्न पाइने
शुक्रबार, साउन १९, २०८०
ललितपुर महानगरले आगामी १ भदौदेखि मात्रै सम्पत्ति कर नवीकरण गर्ने जनाएको छ । महानगरले सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयबाट आगामी १ भदौदेखि सम्पत्ति करको नवीकरण हुने जनाएको हो
चन्द्रागिरीका खानेपानी उपभोक्ता समितिको म्याद थप
शुक्रबार, साउन १९, २०८०
चन्द्रागिरी नगरपालिकाले सूचना जारी गर्दै वडा नम्बर १ देखि १५ सम्मका सबै उपभोक्ता समितिहरुको २४ साउनसम्म म्याद थप गरिएको जनाएको हो


