मकवानपुरको भोर्लेनीमा बेपत्ता २ जनाको शव भेटियो, पहिचान बाँकी (अपडेट)
मंगलबार, साउन २३, २०८०
मकवानपुरमा पहिरोले घर भत्काउदा १ जनाको मृत्यु, ५ जना बेपत्ता
मंगलबार, साउन २३, २०८०
मकवानपुरको बाग्मती गाउँपालिकामा मकवानपुर । जिल्लाको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर बगाउँदा १ जनाको ज्यान गएको छ । पहिरोमा परेर ५ जना बेपत्ता भएका छन्
बाढीले अस्तव्यस्त काठमाडौंको अनामनगर र सामाखुसी (तस्वीरसहित)
मंगलबार, साउन २३, २०८०
गए रातिदेखि परेको अविरल वर्षाको कारण अनामनगरस्थित धोबीखोला र सामाखुशी आसपासको क्षेत्र डुवानमा परेको छ
बनेपाको धनेश्वर क्षेत्र डुवानमा
मंगलबार, साउन २३, २०८०
निरन्तरको भारी वर्षाको कारण बनेपा धनेश्वर क्षेत्र डुवानमा परेको छ । काभ्रेको व्यस्त सडको रुपमा रहेको बनेपा पनौति सडक खण्ड अन्र्तगत धनेश्र क्षेत्र डुवानमा परेको हो
कोञ्ज्योसोमका ४३ भूमिहीनले पाए लालपुर्जाकाे निस्सा
मंगलबार, साउन २३, २०८०
राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई लालपुर्जाको निस्सा वितरण गरेको छ
पहिरोले उपत्यका छिर्ने ३ नाका अवरुद्ध
मंगलबार, साउन २३, २०८०
अविरल वर्षपछि आएको वाढी पहिरोका कारण काठमाडौं उपत्यका छिर्ने ३ वटा नाका बन्द अवरुद्ध भएका छन्
उपत्यकासहित देशभरका अधिकांश स्थानमा भारी वर्षा
मंगलबार, साउन २३, २०८०
बाढी पूर्वानुमान महाशाखाले बाढीले क्षति पुर्याउन सक्ने भएकाले रौतहट, सर्लाहीका नदी किनाराका बासन्दिालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन र सुरक्षति स्थानमा जान आग्रह गरेको छ
माटोमा 'सुन' फलाउँदै छन् पूर्वसैनिक
सोमबार, साउन २२, २०८०
श्यामको फलफूल बगैँचा अहिले १ सय रोपनी भन्दा बढी जमिनमा फैलिइसकेको छ । उनले भीमेश्वर फलफूल तथा नर्सरी उद्योग दर्ता गरेर व्यवसायीक रूपमा फलफूल तथा बिरुवा उत्पादन गरिरहेका छन्
साझा विकास योजना कार्यान्वयनमा जुटे स्थानीय सरकार
सोमबार, साउन २२, २०८०
साझा योजना बनाएर कार्यान्वयनमा जाँदा अन्तरपालिका सम्बन्ध पनि स्थापित हुने भन्दै कैलालीका पालिकाहरु विकासको यो नयाँ मोडलमा केन्द्रीत हुन थालेका हुन्
संसदीय समितिमा भागवण्डा, साना दलले पाउँदा रास्वपा र राप्रपा निल
सोमबार, साउन २२, २०८०
संसदमा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय समितिको भागबण्डा मिलाएका छन् । भागवण्डामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने अटाउन सकेनन्
मंगलसेन नगरपालिकामा घुम्ती शिविर, सबैखाले सेवा अब गाउँमै
सोमबार, साउन २२, २०८०
नागरिकलाई सरल र सुलभ ढंगले सेवा दिन अछामको मंगलसेन नगरपालिकाले घरदैलोमै पुगेर सेवा दिन थालेको छ
सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद चिकित्सालय संचालन गर्ने, सबै पालिकाले यसरी पाउँछन् लाभ
सोमबार, साउन २२, २०८०
सम्बन्धित प्रदेशमा संचालन हुने क्लिनिकमा सो प्रदेश अन्तरगतका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा प्रमुख र खरिद इकाई प्रमुखलाई अनिवार्य उपस्थित हुने व्यवस्था मिलाइने जानकारी दिए ।
माओवादी उर्दीः सरकारको गुणगानमा दैनिक २ स्टाटस लेख्नू !
सोमबार, साउन २२, २०८०
नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामको प्रचार गर्न आफ्ना केन्द्रीय सदस्यलाई हरेक दिन कम्तीमा २ वटा स्टाटस र सामग्री सामाजिक संजालमा पोष्ट गर्न निर्देशन दिएको छ


