संघीय संसदको बैठक आज, एमालेले अवरोध नै गर्ने 
संघीय संसदको बैठक आज, एमालेले अवरोध नै गर्ने  संघीय संसदका दुबै सदनका बैठकहरू आज (शुक्रबार)का लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुबै सदनका बैठकहरूमा आवरोध जारी राखेकापछि आजसम्मका लागि स्थगित गरिएको हो
फलफूल, तरकारीको मूल्य सामान्य घट्बढ
फलफूल, तरकारीको मूल्य सामान्य घट्बढ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ
आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?
आज कहाँ कहाँ हुन्छ भारी वर्षा ? जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको जनाएकाे छ
पाटन दरबार स्क्वायर अब प्रेमजोडी मुक्त !
पाटन दरबार स्क्वायर अब प्रेमजोडी मुक्त ! नगरपालिकाले नगर प्रहरी लगाएर मन्दिर परिसरमा फलामको साङ्लो लगाएको छ । यसअघि यो क्षेत्र युवा युवतीको डेटिङ स्पटका रुपमा थियो
सार्वजनिक खरिदलाई वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा बनाइने
सार्वजनिक खरिदलाई वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा बनाइने सार्वजनिक खरिद सार्वजनिक वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा हुनु आवश्यक भएकोले सार्वजनिक खरिद अनुगमन कार्यालय यस अनुरुप अगाडी बढ्ने गरि काम गरिरहेको कार्यालयका सचिव डा दामोदर रेग्मीले बताएका छन् ।
सेतो सर्ट र नीलो कोटप्रति संशय कहिलेसम्म ? 
सेतो सर्ट र नीलो कोटप्रति संशय कहिलेसम्म ?  हामी नेपाली समाजलाई नयाँ गतिमा, नयाँ बेगमा रूपान्तरणतर्फ लैजान खोजिरहेका छौँ । हाम्रा परम्परागत सोच, कार्यप्रणाली र प्रवृत्तिले मुलुकलाई थप गतिशील बनाउन सकिँदैन
सांसद सुनिल शर्मा निवासबाटै पक्राउ, यस्तो छ अभियोग 
सांसद सुनिल शर्मा निवासबाटै पक्राउ, यस्तो छ अभियोग  प्रतिनिधिसभाका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । सिआइवीको टोलीले बिहीबार अपरान्ह उनकै निवास मण्डिखाटारबाट बाट पक्राउ गरेको हो
प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता, पुराना गए नयाँले पालना गर्नुपर्ने 
प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता, पुराना गए नयाँले पालना गर्नुपर्ने  कार्यसम्पादन सम्झौताको समयावधि १ वर्ष तोकिएको छ । साथै ‘सम्झौता अवधिभरमा मन्त्रीको पद रिक्त भएमा सो पदको कार्यभार सम्हाल्ने वा नयाँ नियुक्त हुने मन्त्रीले सम्झौताबमोजिमको बाँकी काम गर्नुपर्ने’ व्यवस्था सम्झौतापत्रमा उल्लेख छ
कपन क्षेत्रमा महानगरको डोजर पुगेपछि....
कपन क्षेत्रमा महानगरको डोजर पुगेपछि.... बिहीबार काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको हो
हुलाक टिकट किन्न अब ३ घन्टा हिड्न पर्दैन छायाँनाथ रारावासीले 
हुलाक टिकट किन्न अब ३ घन्टा हिड्न पर्दैन छायाँनाथ रारावासीले  नगरभित्र रहेका १४ वडा मध्ये १२ नम्बर वडा कार्यालयले बजारमा रहेको केही सीमित पसलमा पाइने नागरिकता बनाउन प्रयोग हुने अनुसूची फाराम र हुलाक कार्यालयमा मात्र पाइने हुलाक टिकट वडा कार्यालयबाट निःशुल्क वितरण थालेको छ
काठमाडौँपछि भक्तपुर छिर्‍याे ठेला हटाउ अभियान
काठमाडौँपछि भक्तपुर छिर्‍याे ठेला हटाउ अभियान काठमाडौंँ महानगरपालिकाले ठेला हटाउ अभियान थालेपछि बैकल्पिक व्यवस्था नगरी बलपूर्वक हटाइएको भन्दै बिरोध भइरहेका बेला भक्तपुर नगरपालिकाले पनि यो अभियानलाई तिब्र बनाएको हो
बस भाडा तिरेर विद्यार्थी बोक्ने वडाध्यक्ष 
बस भाडा तिरेर विद्यार्थी बोक्ने वडाध्यक्ष  वडाध्यक्ष अनिल बानिया र जनप्रतिनिधिहरुको पहलमा हेटौडा बजारमा उच्च शिक्षाका लागि बस चढेर आउने विद्यार्थीको भाडा अब वडाले नै तिरिदिने भएको छ
Weather Update