कागखोलामा बाढी आउँदा कागबेनीका ४० घरमा क्षति (फोटोसहित)
कागखोलामा बाढी आउँदा कागबेनीका ४० घरमा क्षति (फोटोसहित) ‘वडा नम्बर २ र ३ को सम्पर्क टुटेको छ । अस्थायी संरचना बनाएर सम्पर्क स्थापित गर्न नेपाली सेनाले पहल थालेको छ,’ प्रवक्ता गुरुङले भने ।
शहिदनगर नगरपालिकाका इन्जिनियर घुससहित पक्राउ 
शहिदनगर नगरपालिकाका इन्जिनियर घुससहित पक्राउ  शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ
काठमाडौंँका सडकमा चटपटे र पानी पुरी निषेध !
काठमाडौंँका सडकमा चटपटे र पानी पुरी निषेध ! काठमाडौँ महानगरपालिकाले वर्खायाम भर पानीपुरी चटपटेलगायतका खुल्ला क्षेत्रमा राखेर बेचिने खाद्य पदार्थ र रवरले बाँधेर प्लाष्टिकको पोकाबाट दूध बिक्रीमा रोक लगाउने तयारी थालेको छ
भ्रष्टाचार अभियोगमा मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा 
भ्रष्टाचार अभियोगमा मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा  अख्तियारको क्षेत्रिय कार्यालय बर्दिवासको टोलीले वडा नम्बर ९ मा खानेपानी आयोजनामा अनियमितता भएको भन्दै सोधपुछ गरेर केही कागजात लगेकाे नगर प्रमुख राजेन्द्र प्रसाद यादवले बताए
ढकारी गाउँपालिकाले ३ पटक बिज्ञापन गर्दापनि पाएन कर्मचारी 
ढकारी गाउँपालिकाले ३ पटक बिज्ञापन गर्दापनि पाएन कर्मचारी  स्वदेशमै रोजगारी नपाएको भन्दै दैनिक विदेशिनेको संख्या बढिरहेको बेला अछामको ढकारी गाउँपालिकाले भने तेस्रो पटक विज्ञापन गर्दापनि जागिर खाने मान्छे पाउन सकेको छैन
महिला प्रधानाध्यापकको नेतृत्वमा घोराहीका १४ विद्यालय 
महिला प्रधानाध्यापकको नेतृत्वमा घोराहीका १४ विद्यालय  घोराही उपमहानगरपालिका भित्रका ९३ वटा सामुदायिक विद्यालय  छन् । जसमध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी  भने महिलाले पाएका छन्
आमाको दूधको महत्व सिकाउँदै गोदावरीका आमाहरू
आमाको दूधको महत्व सिकाउँदै गोदावरीका आमाहरू पछिल्लो समय आमाहरुको सौन्दर्य नासिने डरले दुध खुवाउने क्रम घटेसँगै दुधको महत्व बुझाउन वडा कार्यालय, स्वास्थ्य चौकीसँगको समन्वयमा सचेतना कार्यक्रम आयोजना गरेको हो
दलित महिला जनप्रतिनिधिलाई वास्तै गर्दैन ‘गाउँको सिंहदरवार’ 
दलित महिला जनप्रतिनिधिलाई वास्तै गर्दैन ‘गाउँको सिंहदरवार’  सिंहदरवारको शासनले महिला दलित तथा पछाडि परेका क्षेत्रका जनताको सहभागिता सुनिश्चित नगरेपनि स्थानीय तहबाट यी काम पुरा हुने विश्वास थियो तर स्थानीय सरकार पनि सिंहदरवारकै बाटोमा हिड्दैछन्
माओवादीका एक मन्त्रीको जागिर जाने पक्का, जनमतले पठाउने भो अनितादेबी 
माओवादीका एक मन्त्रीको जागिर जाने पक्का, जनमतले पठाउने भो अनितादेबी  प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जनमत पार्टी फेरि सहभागी  हुने भएको छ । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै दाहाल नेतृत्व सरकारबाट जनमत पार्टी चैतमा अलग भएको थियो
६ वटा प्रदेशमा हाँडीघोप्टे वर्षा, उच्च सर्तकता अपनाउन आग्रह 
६ वटा प्रदेशमा हाँडीघोप्टे वर्षा, उच्च सर्तकता अपनाउन आग्रह  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज(आइबार) कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका धेरै थानमा अतिवृष्टि हुने सम्भावना रहेको जनाएको छ
टिकापुर नगरका ४ वटा वडा बाढी र डुवानकाे जाेखिममा, सतर्क रहन जनप्रतिनिधिकाे आग्रह
टिकापुर नगरका ४ वटा वडा बाढी र डुवानकाे जाेखिममा, सतर्क रहन जनप्रतिनिधिकाे आग्रह नदी बस्तीमा पसेमा हजारौँ परिवारको उद्धार गर्नुपर्ने, हजारौँ बिघा धानबाली नष्ट हुने खतरा बढेपछि बस्ती जोगाउन जैविक तटबन्ध गरिने भएको छ
थाहा नगरपालिकाको चालु भन्दा पुँजीगत खर्च २० प्रतिशत कम 
थाहा नगरपालिकाको चालु भन्दा पुँजीगत खर्च २० प्रतिशत कम  थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ८०.५९ प्रतिशत वित्तिय प्रगतित हासिल गरेको छ । कुल १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ रुपैयाँ बजेट रहेकोमा ९४ करोड ६३ लाख १३ हजार २ सय ५६ रुपैयाँ खर्च
Weather Update