लिटरमै १४ रुपैयाँ वढ्यो डिजेल र मट्टितेल, पेट्रोल ५ रुपैयाँ महंगियो
बुधबार, साउन ३१, २०८०
कक्षा १२ को रिजल्ट आयो, आधा विद्यार्थी मात्रै पास
मंगलबार, साउन ३०, २०८०
नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (पास) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डले जानकारी दियो ।
प्रमुख/अध्यक्षज्यू ! तपाइँको पालिकाका पशुको तथ्यांक छ ? छैन भने मायादेवीबाट सिक्नू
मंगलबार, साउन ३०, २०८०
लम्बिनी प्रदेशको रुपन्देहीस्थित मायादेवी गाउँपालिकाले भने आफ्नो पालिकाभित्र कुन कृषकको घरमा कतिवटा गाईभैँसी छन् भन्नेसम्मको एकीकृत तथ्यांक राख्ने गरेको छ
उदाहरणीय जोडी, जो आफ्नै पौरखले 'ह्वील चेयर' र 'सेतो छडी'भन्दा माथि उठे
मंगलबार, साउन ३०, २०८०
निर्वाचनको समयमा हात जोडेर आश्वासन दिने नेतासँग यो दम्पतीलाई असाध्यै रिस छ । हात जोडेर आश्वासन दिएकै भरमा धेरैजना नेता बनेको उनीहरुलाई थाहा छ ।सहयोग माग्ने तर सहयोग नगर्ने नेताको चरित्र उनीहरुले राम्ररी बुझेका छन्
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्न छात्रबृत्ति पाएका विद्यार्थीले के–के सुविधा पाउँछन् ?
मंगलबार, साउन ३०, २०८०
यो विषयलाई काठमाडौँ महानगरले स्पष्ट पारिदिएको छ । छात्रबृत्ति पाउने भनेको के–के सुविधा पाउने हो भनेर महानगरका शिक्षा अधिकारीले सम्बन्धित शिक्षण संस्थालाई पत्र पठाएर स्पष्ट खुलाएका हुन् ।
जीप दुर्घटनामा वडा सदस्यसहित ५ जनाको मृत्यु
मंगलबार, साउन ३०, २०८०
मृतक मध्ये लोकजंग नेपाली सोरु गाउँपालिका–५ का वडा सदस्य भएको प्रहरीले जनाएको छ । निधन हुनेमा पिउस परियार, प्रकाश बोहोरा र राम परियार छन्
२ हजार ३२२ विद्यार्थीले पाए महानगरको छात्रवृत्ति, शिक्षा र कानुनमा देखिएन आकर्षण
मंगलबार, साउन ३०, २०८०
कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको छ
वडा सचिवलाई १० हजारसम्म अतिरिक्त भत्ता
मंगलबार, साउन ३०, २०८०
नगर कार्यपालिका बैठकबाट निर्णय गराएर पालिकाले हरेक वर्ष २० जना कर्मचारीलाई १० हजार रुपैयाँ उपलव्ध गराएर २० दिनको काज विदा दिने भएकाे हो ।
जुत्ता बनाइरहेका बेनीका आमाहरू
मंगलबार, साउन ३०, २०८०
बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन्
आजको मौसमः अन्त सामान्य झरी, कोशी र मधेशमा आउन सक्छ बाढी
मंगलबार, साउन ३०, २०८०
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू–भागमा आजपनि वर्षाको सम्भावना रहेको जनाएको छ । हाल केही क्षेत्रमा वर्षा भइरहेपनि बिहानैबाट देशभर आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ
न्यायका याचकमाथि यो हदको अन्याय !
सोमबार, साउन २९, २०८०
रहस्यमय रुपमा ज्यान गुमाएकी जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोककी २२ वर्षीया आरती साहलाई न्याय दिनु पर्ने भन्दै सिंहदरबार दक्षिण गेट अगाडि बसेका पीडितहरूलाई प्रहरीले धरपकड गरेको छ
संसद खोल्न पहल गर्ने कांग्रेसको निर्णय
सोमबार, साउन २९, २०८०
सत्तारुढ दलहरुसंगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसंग छलफल गरेर संसद खोल्न पहल गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए
संघीय मामिला मन्त्रीलाई स्वायत्त, विशेष र संरक्षित क्षेत्रसम्बन्धी कानुन बनाउने चुनौती
सोमबार, साउन २९, २०८०
मन्त्री साहले संघीयताको मर्मअनुसार सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरिन्


