कोशी र बागमती र गण्डकीमा वर्षाको सम्भावना
कोशी र बागमती र गण्डकीमा वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आंशिकदेखि सामान्य बदली रही आज कोशी गण्डकी र बागमतीसहित अन्यप्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको छ
अदालतले किन रोक्यो खाँडाचक्र नगरपालिकाको बजेट ? 
अदालतले किन रोक्यो खाँडाचक्र नगरपालिकाको बजेट ?  उच्च अदालत सुर्खेतले कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट तत्कालका लागि कार्यान्वयनमा नलैजान आदेश दिएको छ
लालिगुराँस नगरपालिकामा चाउचाउदेखि कोकसम्म बेच्न नपाइने 
लालिगुराँस नगरपालिकामा चाउचाउदेखि कोकसम्म बेच्न नपाइने  स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै लालिगुँरास नगरपालिकाले नगरपालिकाभित्र चाउचाउलगायतका जंक फुडदेखि चिसो पेय पदार्थ विक्री वितरण निधेष गरेको छ
बृद्धभत्ता बाँढ्न अघिअघि डोजर पछिपछि जनप्रतिनिधि 
बृद्धभत्ता बाँढ्न अघिअघि डोजर पछिपछि जनप्रतिनिधि  जसरी पनि भत्ता वितरण गर्ने लक्ष्यका साथ वडा कार्यालय हिडेको टोलीमा सहभागी जनप्रतिनिधिले तत्काल डोजर मगाए । ‘डोजरले पहिरो पन्छाएर बाटो खोल्यो । त्यसपछि उनीहरूभत्ता बाँढेर फर्किए
छात्रबृत्ति दिनको लागि एमबिबिएस पढ्ने विद्यार्थी खोज्दै हेटौडा उपमहानगर
छात्रबृत्ति दिनको लागि एमबिबिएस पढ्ने विद्यार्थी खोज्दै हेटौडा उपमहानगर उपमहानगरले एमविविएस अध्ययनको लागि गत आर्थिक वर्षमा कार्यविधि नै बनाएको छ । सो कार्यविधि अनुसार चालु आर्थिक वर्षमा पनि छात्रबृत्ति दिने मेयर मिनाकुमारी लामाले जानकारी दिइन् ।
जनै बनाउन सिकाउँदै पनौती नगरपालिकाका सहकारी 
जनै बनाउन सिकाउँदै पनौती नगरपालिकाका सहकारी  विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने र ती जनै विधिपूर्वक समेत नहुने हुँदा सहकारीले सुरु गरेको तालिममा २२ जना सहभागी छन्
सहकारी खोज्दै काभ्रेका १३ वटै स्थानीय तह पुगे गणक 
सहकारी खोज्दै काभ्रेका १३ वटै स्थानीय तह पुगे गणक  सहकारीको विकास र विस्तारमा नेपालकै उदाहरणीय जिल्लाको परिचय कमाएको काभे्रपलाञ्चोकमा सहकारीको वास्तविक अवस्थाको खोजी थालेको छ
संसद खोल्न बालुवाटारमा बैठक 
संसद खोल्न बालुवाटारमा बैठक  प्रमुख प्रतिपक्षी दलले गरिरहेको संघीय संसद अवरोध हटाउने विषयमा  सत्तारूढ दलहरूबीच छलफल भएको छ
विष्णुपुर गाउँपालिकाका २ कर्मचारी घुससहित पक्राउ 
विष्णुपुर गाउँपालिकाका २ कर्मचारी घुससहित पक्राउ  विष्णुपुर गाउँपालिकाका सुचना प्रविधि अपरेटर विरेन्द्र कुमार यादव र लेखापाल टेकनारायण यादव घुससहित पक्राउ परेका छन्
८ कक्षासम्मको किताब लेख्न टेन्डर आह्वान
८ कक्षासम्मको किताब लेख्न टेन्डर आह्वान नगरले स्थानीय पाठ्यक्रमअनुसार हाम्रो नेपालगञ्ज नामक पुस्तक लेख्न १२ भदौसम्मको समय दिएर प्रस्ताव आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए
चिकित्सक बोकेर भेडीगोठ उक्लियो तामनखोला गाउँपालिका
चिकित्सक बोकेर भेडीगोठ उक्लियो तामनखोला गाउँपालिका झण्डै ४ महिना लेकको गोठमै बिताउने गोठालाले यो अवधिलाई पुग्ने खानपान वोकेर जान्छन् । गोठमा बस्ने, पशुचौपाया पाल्ने र निगालोका चोयाबाट विभिन्न सामग्री बुन्ने उनीहरुको दैनिकी हो
आजको मौसमः पहाडमा सामान्य झरी, धेरै ठाउँमा घाम
आजको मौसमः पहाडमा सामान्य झरी, धेरै ठाउँमा घाम मनसुनको न्यूनचापीयरेखा नेपाल नजिक छ। आजबाट विस्तारै पानी कम पर्न थाल्ने विभागले जनाएको छ । पछिल्लो चौविस घण्टामा लुम्ले र ताप्लेजुङमा २ मिलिमिटर मात्रै वर्षा मापनभएको छ
Weather Update