हेल्लो एमाले ! दिउँसो १ बजे संसद बैठक चल्न दिने हो ?
आइतबार, भदौ ३, २०८०
पोखरा महानगरका ३ वटा वडामा थपियो स्वास्थ्य केन्द्र
आइतबार, भदौ ३, २०८०
पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप ३ वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ
आजको मौसमः लुम्बिनीबाहेक अन्यत्र घमाइलो
आइतबार, भदौ ३, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ
गौशाला नगरको रमिताः उत्खनन देखि सभासम्म रोकिदिइन् उपमेयरले
शनिबार, भदौ २, २०८०
नगरसभाका निर्णयपनि उच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उपमेयर रेणु कुमारी महतोले दायर गरेको रिटमा सुनुवाइ गर्दै शुक्रबार नगरसभाको नीति तथा कार्यक्रम कार्यान्वयन नगर्न आदेश जारी गरेको हो
५ पटक विज्ञापन गर्दापनि पाइएन मावि शिक्षक
शनिबार, भदौ २, २०८०
देशभित्र रोजगारी नपाएको गुनासोसहित दैनिक हजारौं युवा विदेश पलायन भइरहेका बेला इलामको माइ नगरपालिकास्थित एउटा माध्यमिक विद्यालयले भने ५ पटक विज्ञापन गर्दापनि शिक्षक पाउन सकेको छैन
अग्निपरीक्षामा जनमतका १६ प्रदेश सांसद, कार्यकर्ताकाे चित्त नबुझे फिर्ता
शनिबार, भदौ २, २०८०
‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्याङ्कनका लागि पहिलो पटक अनुमोदन मूल्याङ्कन गर्दैछ
डोजरे विकासकाे कमाल : छायाँनाथ राराका १५० घर पहिरोको उच्च जोखिममा
शनिबार, भदौ २, २०८०
मुगुमा २ सय भन्दा बढी बस्तीहरु मध्य १ सय ५० बस्ती पहिरोको उच्च जोखिममा छन् । यी उच्च जोखिममा रहेका बस्तीमा बस्दै आएका हजारौं नागरिकहरु पहिरोको जोखिम मोलेर जीवन बिताउन बाध्य छन्
एमालेमा फेरिए स्थानीय तहका इन्चार्ज
शनिबार, भदौ २, २०८०
एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई तोकेको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज तोकिएको छ
संघीय सरकारले अंग्रेजीमा लेखिदियो ७५३ स्थानीय तहकै नाम, भन्योः फरक परे भन्नू
शुक्रबार, भदौ १, २०८०
संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहको नाम अंग्रेजीमा लेखेर राजपत्रमा प्रकाशन गर्ने भएको छ
नरहरिनाथ गाउँपालिकालाई चाहियो समाजसेवी
शुक्रबार, भदौ १, २०८०
कालिकोटको नरहरिनाथ गाउँपालिकाले पालिकाभित्र भएका समाजसेवी र वालमनोविज्ञलाइ सुचीकृत हुन आह्ववान गरेको छ
वीरगञ्जमा फोहोर फाल्नेलाई सार्वजनिक अपराधको मुद्दा !
शुक्रबार, भदौ १, २०८०
नगर सौन्दर्य कायम राख्न जुटेको बीरगञ्ज नगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिमानासँगै सार्वजनिक अपराधको कसुरमा मुद्दा चलाउने भएको छ
संघीय संसदको अवरोध हटाउने छैटौँ प्रयासमा सभामुख
शुक्रबार, भदौ १, २०८०
एमालेले लामो सयमदेखि संसद चल्न नदिएपछि सभामुखले अवरोध खुलाउन यसअघि ५ पटकसम्म प्रयास गरिसकेका छन्
प्रभु बैंकको सेवा आज र भोलि बन्द
शुक्रबार, भदौ १, २०८०
भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुने बैंकले जनाएको छ


