बामपन्थी नेता ढुंगेलको निधन
शनिबार, साउन २७, २०८०
काठमाडौँ महानगरले पाशुपत क्षेत्रमा चलायो डोजर
शनिबार, साउन २७, २०८०
काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रको भण्डारखालमा डोजर चलाएको छ । शुक्रबार महानगरपालिकाले उक्त क्षेत्रमा नक्सा पास नभएको घरहरु भत्काएको हो
६ वटा प्रदेशमा दिनभर झरी
शनिबार, साउन २७, २०८०
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा वर्षा हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ
नगरपालिकाको पैसामा पत्रकारको राइँदाइँ, अध्यक्ष पाेखरेल समेतले लिए २५ लिटर तेल
शनिबार, साउन २७, २०८०
नेपाल पत्रकार महासंघ दाङ लाई उपमहानगरपालिकाले उपलव्ध गराएको विवरण अनुसार उपमहानगरपालिकाबाट विभिन्न मितिमा पत्रकारहरुका संगठन र पत्रकार गरी ३५ जनाले तेल लगेको भेटिएको छ ।
व्यासको निर्णयः ११ को कक्षा दिउँसो चलाउनू, भूमिहीनलाई दिएको जग्गा १ गतेदेखि नाप्नू
शुक्रबार, साउन २६, २०८०
व्यास नगरपालिकाले पालिका भित्र जग्गाको निस्सा पाएका भूमिहीन र सुकुम्वासीहरुको घर जग्गाको नापाजाँच १ भदौदेखि गर्ने भएको छ
मध्यपुर थिमि नगरपालिकामा ९ बजेपछि रक्सी खान र बेच्न नपाइने, होटल पनि ९ बजे नै बन्द गर्नुपर्ने
शुक्रबार, साउन २६, २०८०
नगरपालिकाले गरेको सो निर्णय प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले बताए । निर्णय कार्यान्वयन भए नभएको अहिले अनुगमन भइरहेको र राति ९ बजेपछि पनि मदिरा सेवन गर्ने र विक्री गर्नेहरुलाई सचेत गराउने काम भइरहेको उनको भनाइ छ ।
रास्वपाका सांसदहरुले संसद बैठक नचलेको दिनको तलब नलिने
शुक्रबार, साउन २६, २०८०
चितवन– २ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसदहरुले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिने बताएका छन्
गिट्टी–बालुवासँगै हरेक दिन बिक्छ वडाध्यक्षको निर्णय
शुक्रबार, साउन २६, २०८०
बर्दिबास नगरपालिकास्थित वडा न. ३ का वडा अध्यक्ष बिराट कुमार विष्टले वडाभित्रको नदीजन्य पदार्थ निकासीमा रोक लगाउने निर्णय गरे । तर निर्णय गरेको १ बर्ष वितिसक्दा पनि कार्यान्वयनमा ल्याउन सकेनन्
श्रमदानबाटै बाटो बनाउँदै छन् उमाकुण्ड र लिखु तामाकोशीका जनता
शुक्रबार, साउन २६, २०८०
वर्षाको कारण सडक बिग्रिएपछि रामेछापका ग्रामीण भेगका जनप्रतिनिधि तथा टोल विकास संस्थाहरू श्रमदान गरेर सडक मर्मतमा जुटेका छन्
राजनीतिक हेराफेरी : सरकारको विरोधमा एमाले, एमालेको विरोधमा सरकार
शुक्रबार, साउन २६, २०८०
राष्ट्रिय सभाको बैठकमा प्रतिपक्षका सांसदले उठेर सदन अवरुद्ध गराएलगत्तै सत्ता पक्षका सांसद समेत उठेर विरोध जनाएका छन्
डेढ बर्षका लागि टर्याे पोखरा महानगरको फोहोर व्यवस्थापन समस्या
शुक्रबार, साउन २६, २०८०
फोहरमैला बिर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गर्ने र फोहर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ
प्रशिक्षार्थी वकिलमार्फत महानगरले दियो १० हजारलाई निःशुल्क कानुनी सेवा
शुक्रबार, साउन २६, २०८०
काठमाडौँ महानगरपालिकाले १० हजार जना सेवाग्राहीलाई निःशुल्क कानुनी परामर्श सेवा प्रदान गरेको छ । १० माघ, २०७९ मा नेपाल ल क्याम्पससँगको सम्झौता गरेर इन्टर्न विद्यार्थीबाट यो सेवा सुरू गरिएको गरिएको थियो
सांसद पक्राउपछि कांग्रेसले बाेलायो संसदीय दलको बैठक
शुक्रबार, साउन २६, २०८०
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदको बैठकमा अवरोध कायम राखेका बेला सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ


