अनुदानको मल बढी मूल्यमा बेच्ने व्यापारी पोखरा महानगरको फन्दामा 
अनुदानको मल बढी मूल्यमा बेच्ने व्यापारी पोखरा महानगरको फन्दामा  सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ
सामाखुसी खोलालाई पुरानै स्वरुपमा फर्काउन जुट्यो काठमाडौँ महानगर 
सामाखुसी खोलालाई पुरानै स्वरुपमा फर्काउन जुट्यो काठमाडौँ महानगर  असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको महानगरले मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गर्न थालेको हो
जीतपुर सिमरा–३ का महिलालाई सिलाइ मेसिन हस्तान्तरण 
जीतपुर सिमरा–३ का महिलालाई सिलाइ मेसिन हस्तान्तरण  जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा सिलाई कटाई सिकिरहेका महिलाहरुलाई सिलाई मेसिन प्रदान गरिएको छ
४ प्रदेशमा अविरल वर्षाकाे चेतावनी 
४ प्रदेशमा अविरल वर्षाकाे चेतावनी  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही बागमतीसहित ४ प्रदेशमा भारी वर्षा हुने जनाएको छ
संघीय संसदका दुबै सदनको बैठक आज, यस्ता छन्  कार्यसूची
संघीय संसदका दुबै सदनको बैठक आज, यस्ता छन्  कार्यसूची संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ भने राष्ट्रिय सभाको बैठक पनि १ बजे नै बोलाइएको छ
कसले भत्कायो डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरीका सिँढी ?
कसले भत्कायो डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरीका सिँढी ? मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्रवटा सिँढी तोफफोड भएको पाइएको नगरपालिकाका मेयर जनचन्द्र रोकायाले जानकारी दिए ।
खप्तडछान्नामा प्याज फल्छ, बजार नपाएर बारीमै कुहिन्छ 
खप्तडछान्नामा प्याज फल्छ, बजार नपाएर बारीमै कुहिन्छ  शेरबहादुरका अनुसारका अढाई क्विन्टल जति गाउँमै किनबेच भयो । गाउँबाट आएकाले खाद्यान्नसँग प्याज साटेर पनि लिए । किन्नेले पनि २५ रुपैयाँ प्रतिकेजी सम्ममा लिए । अब ९ क्विन्टल जति बाँकी छ । त्यो बिक्री नभएपछि कुहिन थालेको छ
लोक सेवा तयारी कक्षा संचालन गर्दै रुकमपूर्वको सिस्ने गाउँपालिका
लोक सेवा तयारी कक्षा संचालन गर्दै रुकमपूर्वको सिस्ने गाउँपालिका भदौदेखि सुरु हुने लोक सेवा तयारी कक्षाको लागि निश्चित शर्त भने तोकिएको छ ।
संगठन विस्तार गर्न प्रचण्ड ७ प्रदेशका ७ वटा वडामा जाने 
संगठन विस्तार गर्न प्रचण्ड ७ प्रदेशका ७ वटा वडामा जाने  नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।  काठमाडौंमा बसेको माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका हुन्
एकसाथ बन्दैछन् मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन
एकसाथ बन्दैछन् मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन कूल १४ वटा वडा रहेको मन्थली नगरपालिकाको वडा नं १, ३, ७, ८, ११ र १३ का पक्की भवन निर्माणको काम भइरहेको छ
बालीनालीमा बाँदर आतंक, कानुन अभावमा नियन्त्रण सकस 
बालीनालीमा बाँदर आतंक, कानुन अभावमा नियन्त्रण सकस  गाउँपालिका राष्ट्रिय महासंघले बाँदर दुम्सीलगायतका जनावरको नियन्त्रण र व्यवस्थापनका लागि संघीय कानुन बनाउन आग्रह गरको छ
Weather Update