मध्यपुर थिमि नगरपालिकाले माग्यो कक्षा ११ मा छात्रवृत्तिको निवेदन 
मध्यपुर थिमि नगरपालिकाले माग्यो कक्षा ११ मा छात्रवृत्तिको निवेदन  मध्यपुर थिमिभित्र रहेका सरकारी विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्तिमा अध्ययन गराउने भएको छ
बागलुङ जिल्ला दूध र मासुमा आत्मनिर्भर 
बागलुङ जिल्ला दूध र मासुमा आत्मनिर्भर  पशुपक्षीजन्य फार्मको विस्तारसँगै बागलुङ दूध र मासुमा आत्मनिर्भर भएको छ । २ लाख ४९ हजार २११ जना बाग्लुङमा बस्छन् । जसले प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध खान्छन्
आज च्याउ महंगो, यस्तो छ तरकारीको भाउ 
आज च्याउ महंगो, यस्तो छ तरकारीको भाउ  तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार कन्येच्याउमा हिजोको तुलनामा १० रुपैयाँ र डल्ले च्याउमा प्रतिकेजी ५० रुपैयाँ बढेर आएको छ
बर्दघाटका अपांगता भएकालाई निःशुल्क उपचार 
बर्दघाटका अपांगता भएकालाई निःशुल्क उपचार  निःशुल्क उपचारका लागि पालिकाकाभित्रका २ वटा सामुदायिक अस्पतालमा व्यवस्था मिलाएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए
आज  अमेरिकी डलर भन्दा पाउण्ड ३८ रुपैयाँ महंगो, यस्तो छ  दर 
आज अमेरिकी डलर भन्दा पाउण्ड ३८ रुपैयाँ महंगो, यस्तो छ दर  राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड १ को खरिद दर १६८ रुपैयाँ ३ पैसा र बिक्री दर १६८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ
४ प्रदेशमा भारी वर्षाको सम्भावना
४ प्रदेशमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ
यस्तो रहेछ १०० केजी सुन आयात गर्ने कम्पनीका मालिका दीलीप भुजेलको आर्थिक हैसियत
यस्तो रहेछ १०० केजी सुन आयात गर्ने कम्पनीका मालिका दीलीप भुजेलको आर्थिक हैसियत दीलीपको घर दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ मा पर्ने रहेछ । यति तथ्य खुलेपछि हामीले सोही पालिकाको वडाअध्यक्षसँग सम्पर्क गरी दीलीपका विषयमा बुझ्ने प्रयास गरेका छौं ।
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ललितपुरको आग्रह
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ललितपुरको आग्रह वडा अध्यक्ष सुरेश महर्जन सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि सम्बन्धित व्यक्ति स्वयम कार्यालयमा उपस्थित हुनुपर्ने बताउँछन् । 
काठमाडौं महानगर : विद्युतीय गाडी बिक्री निःशुल्क, सोरुम दर्तामा ५० हजार 
काठमाडौं महानगर : विद्युतीय गाडी बिक्री निःशुल्क, सोरुम दर्तामा ५० हजार  विद्युतीय गाडीका सोरुम निःशुल्क गरेको महानगरले मोटर तथा कारका बिक्री सोरुम दर्तामा भने ५० हजार शुल्क लिने उल्लेख गरेको छ । 
बिपन्नको निःशुल्क बीमा गरेर सामूहिक खेतीमा लागेका वडाध्यक्ष 
बिपन्नको निःशुल्क बीमा गरेर सामूहिक खेतीमा लागेका वडाध्यक्ष  स्थानीय तहका जनप्रतिनिधि चुनाव जित्न जनतासँग बाचामात्र गर्दैनन्, कार्यान्वयन पनि गरेर देखाउँछन् भन्ने गतिलो उदाहरण बनेका छन् चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाअध्यक्ष रुद्रप्रसाद उप्रेती
युरो र पाउण्डको भाउ घट्यो
युरो र पाउण्डको भाउ घट्यो राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । हिजोको तुलनामा आज पाउण्को भाउ घटेकाे हाे
आजको मौसमः बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा दिनभर पानी 
आजको मौसमः बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा दिनभर पानी  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ
Weather Update