२ हजार टनेलका लोभलाग्दो कथा 
२ हजार टनेलका लोभलाग्दो कथा  पनौती नगरपालिका–८ लामाडोलबाट नेसिला फाँटतर्फ हेर्दा आँखा देखिने जति ठाउँमा टनेल खेती छ । अधिकाशंले गोलभेडा रोपेपनि केहीले ताजा तरकारी पनि लगाउँछन् । मौसम अनुसारको नगदे बाली लगाइन्छ
हरेक दिन वढ्छ तरकारी र फलफूलको भाउ 
हरेक दिन वढ्छ तरकारी र फलफूलको भाउ  तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बिहीवारको तुलनामा गाजरको मूल्यमा १० रुपैयाँ बृद्धि भएको छ । काउली र गोलभेँडाको मूल्य भने आज स्थिर छ
२४ साउनमा विश्व आदिवासी दिवस मनाइने
२४ साउनमा विश्व आदिवासी दिवस मनाइने महासंघको बैठकले विश्व आदिवासी दिवस मनाउन महासंघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको संयोजकत्वमा सचिवालयका पदाधिकारीहरू सदस्य रहनेगरी मूल समारोह समिति गठन गरेको छ
बर्षायाममै बर्दिवासमा खानेपानीको हाहाकार 
बर्षायाममै बर्दिवासमा खानेपानीको हाहाकार  बर्षायाममा नै महोत्तरीको बर्दिवास नगरपालिका र आसपासका उत्तरवर्ती गाउँहरुमा खानेपानीको चरम अभाव देखिएको छ
दहचोकका सुरुङ पीडितलाई ४५ दिनमा क्षतिपूर्ति 
दहचोकका सुरुङ पीडितलाई ४५ दिनमा क्षतिपूर्ति  नागढुङ्गा सुरुङमार्ग परियोजनाका कारण पीडित दहचोकका स्थानीयले ४५ दिन भित्र क्षतिपूर्ति पाउने भएका छन्
संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस 
संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस  अनेरास्ववियू क्रान्तिकारी नेपाल समाजवादी विद्यार्थी यूनियनले, संघीय  शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दैै सडक बहस गरेको छ
बजेट कार्यान्वयन निर्देशनः एक तहभन्दा बढी सहायक ठेक्का लगाउन नपाइने 
बजेट कार्यान्वयन निर्देशनः एक तहभन्दा बढी सहायक ठेक्का लगाउन नपाइने  चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्न स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न भनिएको छ
२० लाख खर्च गरेर भरतपुर महानगरले लगानी सम्मेलन गर्ने 
२० लाख खर्च गरेर भरतपुर महानगरले लगानी सम्मेलन गर्ने  महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकार, वागमती प्रदेश सरकार र नीजि क्षेत्रको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको छ
३१ पालिकाले साउनदेखि १ रुपैयाँ पनि खर्च गर्न नपाउने
३१ पालिकाले साउनदेखि १ रुपैयाँ पनि खर्च गर्न नपाउने काठमाडौँ । देशभरका ७५३ पालिकामध्ये ३१ वटाले साउनदेखि १ रुपैयाँ पनि खर्च गर्न नपाउने भएका छन् ।
ललितपुर महानगरले भन्योः घरको फोहोर बाहिर ननिकाल्नू 
ललितपुर महानगरले भन्योः घरको फोहोर बाहिर ननिकाल्नू  ललितपुर महानगरपालिकाले केही समयका लागि घरबाट निस्कने फोहोरको व्यवस्थापन गर्न नगरबासीलाई आग्रह गरेको छ
गाई–भैँसीको उपचारः भारतमा भन्दा नेपालमा सस्तो 
गाई–भैँसीको उपचारः भारतमा भन्दा नेपालमा सस्तो  मानिस बिरामी पर्दा सस्तो र गुणस्तरीय उपचार हुने भन्दै भारत जाने चलन भएपनि लम्पी स्किनको उपचारमा भने प्राविधिक जनशक्ति अभावकै बीचपनि नेपालमा सस्तोमा उपचार हुने गरेको पाइएको छ
संघले पठाएको कर्मचारी फिर्ता गरिदिए स्थानीय तहले, मन्त्रालय भन्छ– त्यसो नगर्नु
संघले पठाएको कर्मचारी फिर्ता गरिदिए स्थानीय तहले, मन्त्रालय भन्छ– त्यसो नगर्नु यसरी कर्मचारी फिर्ता हुन थालेपछि मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै कर्मचारी फिर्ता नगर्न भनेको छ ।
Weather Update