बागलुङका सबै स्थानीय तहले पाए लम्पी स्किनविरुद्धको खोप
बुधबार, साउन ३, २०८०
ककनी गाउँपालिकालाई सर्वोच्चको आदेशः फोहोर बोक्ने गाडीसँग पैसा नउठाउनू
बुधबार, साउन ३, २०८०
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्ने गाडीसँग पैसा उठाउने ककनी गाउँपालिकाको निर्णयलाई सर्वोच्च अदालतले रोकिदिएको छ
विपद्सँग लड्न भक्तपुरका ४ वटै पालिका तयार
बुधबार, साउन ३, २०८०
भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण चारवटै नगरपालिकाले आफ्ना क्षेत्रमा हुनसक्ने बाढी, पहिरो एवं डुबानबाट क्षति हुन नदिन विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखेका छन्
नयाँ विधेयकप्रति मिटरव्याज पीडितको आक्रोश
मंगलबार, साउन २, २०८०
मिटरब्याज पीडितले आज बानेश्वरमा विरोध प्रर्दशन गर्दै विधेयकप्रति असन्तुष्टि जनाएका छन्
तातोपानीको आम्दानीबाट ६ जना शिक्षकलाई तलब
मंगलबार, साउन २, २०८०
अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि १३ लाख ६४ हजार उपलब्ध गराइएको छ
फिल्मको पोस्टर टाँसेर फोहोर गराएको भन्दै काठमाडौँ महानगरले तिरायो ५० हजार जरिमाना
मंगलबार, साउन २, २०८०
महानगरले काठमाडौँको वडा नम्बर २९ मा रहेको नेपाली वेबसाइट मिडिया हाउस प्रालिलाई जरिमाना तिराएको हो ।
रत्नपार्क छिर्न ३० रुपैयाँ, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार
मंगलबार, साउन २, २०८०
नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि महानगरले नयाँ दर कार्यान्वयन गरेको हो । नयाँ दर अनुसार काठमाडौँको रत्नपार्कमा प्रवेश गर्न ३० रुपैयाँ शुल्क लाग्नेछ ।
काठमाडौं महानगरलाई स्वीस टुरिजम अवार्ड
मंगलबार, साउन २, २०८०
आगामी नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौँ महानगरपालिका छनोट भएको छ
पालिकाले नै दिन्छ बर्दिबासका बिपन्नलाई निःशुल्क रगत
मंगलबार, साउन २, २०८०
मेयर प्रल्हाद कुमार क्षेत्रीले सोमवार बर्दिबास–४ स्थित वरडाडाका बिरामी कृष्णबहादुर माझीलाई रेडक्रसमा पुगेर निःशुल्क रगत हस्तान्तरण गरेपछि यो योजना कार्यान्वयनमा आइसकेको छ ।
नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता
मंगलबार, साउन २, २०८०
रेमिट्यान्स् सेवा सहकारीहरूमा समेत विस्तार हुँदा नेपालमा रेमिट्यान्समार्फत देशको अर्थतन्त्र सुदृढिकरणमा थप टेवा पुग्ने नेपाल रेमिटको भनाइ छ ।
छत्रपाटी निःशुल्क चिकित्सालयको अध्यक्षमा डा. श्रेष्ठ
मंगलबार, साउन २, २०८०
क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ सालमा १० रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पताल हो ।
काठमाडौँ महानगरको छुट्टै सञ्चार रजिष्ट्रार, यस्ता छन् अरु व्यवस्था
मंगलबार, साउन २, २०८०
सञ्चार व्यवस्थापन, तथ्यांक संकलन, खुल्ला तथ्यांक वितरण, विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकलाई प्रत्याभूत गराउन यो विधेयक ल्याइएको महानगरले जनाएको छ
बैदेशिक रोजगारी छाडेर कृषिबाटै लाखौंको कमाइ
मंगलबार, साउन २, २०८०
स्थानीय र संघीय सरकारले वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै ठाउँमा केही गर्न चाहनेका लागि प्रोत्साहनमूलक कार्यक्रम अघि सारेपछि गाउँमै युवाको आकर्षण बढेको छ


