काउली र गाजरको भाउ अचाक्ली, अरु तरकारीको यस्तो छ मूल्य 
काउली र गाजरको भाउ अचाक्ली, अरु तरकारीको यस्तो छ मूल्य  तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा गाजरको मूल्यमा ३० रुपैयाँ बृद्धि भएको छ । प्रतिकेजी ८० रुपैयाँ रहेको गाजरको आज ११० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ
डिपो घेराउपछि बल्ल पुग्ने भो जुम्लाका वडावडामा नुन 
डिपो घेराउपछि बल्ल पुग्ने भो जुम्लाका वडावडामा नुन  साल्ट ट्रेडिङ कार्यालय जुम्लाले आठवटै स्थानीय तहमा वडास्तरबाटै नुन वितरण गर्ने भएको छ । स्थानीयले नुन वितरण सहज नभएको भन्दै गत ३१ असारमा  डिपो कार्यालय तोडफोड गरेका थिए
रसुवामा भयावह बन्दै लम्पी स्किन, १५९ पशु मरे
रसुवामा भयावह बन्दै लम्पी स्किन, १५९ पशु मरे सुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित छन् । हालसम्म लम्पी स्किनबाट १५९ पशुचौपाया मरेका छन्
बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन
बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन्
यसकारण ग्वार्को चोकको सडक बारेर अलपत्र छाडियो 
यसकारण ग्वार्को चोकको सडक बारेर अलपत्र छाडियो  पुरानो ढाँचा अनुसार निर्माण गर्न उपकरण नपाइएको भन्दै सडक विभागले काठमाडौं महानगरपालिकाको ग्वार्कोस्थित  फ्लाई ओभरमा ढाँचा बदलेर मात्र काम अघि वढाउने भएको छ
लम्पी स्किनः नियन्त्रण नभए कुल बजेटको ७.२ प्रतिशत क्षति !
लम्पी स्किनः नियन्त्रण नभए कुल बजेटको ७.२ प्रतिशत क्षति ! लम्पी स्किन रोग लागेपछि हुने मृत्युदर हाल ३.८ प्रतिशत छ । परिषदले एउटा पशुको मृत्यु हुँदा कृषकलाई सरदर ४९ हजार १३५ रुपैयाँको क्षति भइरहेको छ
लम्पी स्किनलाई सरकारले महामारी घोषणा गरे किसानलाई नोक्सान
लम्पी स्किनलाई सरकारले महामारी घोषणा गरे किसानलाई नोक्सान त्यसैले अहिले सरकारले लम्पी स्किनलाई महामारी घोषणा गरेन भने बीमा कम्पनीबाट किसानले क्षतिपूर्ति पाउँछन् । तर, महामारी भनियो भने दाबी भुक्तानी पाइदैन ।
लम्पी स्किनः ७१ जिल्लामा फैलियो, साढे ५ लाख गाई-भैँसी संक्रमित
लम्पी स्किनः ७१ जिल्लामा फैलियो, साढे ५ लाख गाई-भैँसी संक्रमित नेपाली अर्थतन्त्रको साढे ११ प्रतिशत हिस्सा राख्ने पशुपालन क्षेत्र लम्पी स्किनलगायतका संक्रामक रोगका कारण संकटग्रस्त बन्दै गएको छ
कम्पनी दर्ता निःशुल्क गर्ने संघीय कार्यपालिकाको निर्णय 
कम्पनी दर्ता निःशुल्क गर्ने संघीय कार्यपालिकाको निर्णय  बुधवार बिहान बसेको संघीय मन्त्रिपरिषदको  बैठकले नयाँ कम्पनी दर्ता तथा पुँजी बृद्धिमा कुनै शुल्न नलाग्ने निर्णय गरेको छ
३ संसदीय समितिका बैठक आज, पुग्लान त मन्त्री ?  
३ संसदीय समितिका बैठक आज, पुग्लान त मन्त्री ?   संघीय संसदका ३ वटा समितिहरुले आज राजदूत नियुक्तिदेखि शिक्षा मन्त्रालयका चुनौतीसम्मका विषयमा छललफल गर्दै छन्
झाँक्री होइन स्वास्थ्यकर्मी खोज्न थाले भैरवीका राउटे समूह 
झाँक्री होइन स्वास्थ्यकर्मी खोज्न थाले भैरवीका राउटे समूह  चोटपटक लागे र बिरामी भए जडीबुटी र झारफुककै भर पर्ने राउटे समूह औषधि उपचारमा विश्वास गर्न थालेको छ । पछिल्लो समय उनीहरू चोटपटक लाग्ने बित्तिकै स्वास्थ्यकर्मी भेट्न पुग्छन्
नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आह्वान 
नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आह्वान  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्
Weather Update