Odapalika - The Fourth Estate - चौथो अंग
बराहक्षेत्रमा बृहत विवाह महोत्सव हुँदै 
बराहक्षेत्रमा बृहत विवाह महोत्सव हुँदै  सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ स्थित बरहाक्षेत्रमा आगामी २१ र २२ पुसमा श्रीधरणीधर विवाह महोत्सव आयोजना हुने भएको छ
कजाकिस्तानमा ६७ यात्रु सवार विमान दुर्घटना 
कजाकिस्तानमा ६७ यात्रु सवार विमान दुर्घटना  कजाकिस्तानमा ६७ यात्रु सवार विमान दुर्घटनामा परेको छ ।
चन्द्रागिरिका मेयर गिरी र जापानी कार्यवाहक राजदूतबीच भेटवार्ता 
चन्द्रागिरिका मेयर गिरी र जापानी कार्यवाहक राजदूतबीच भेटवार्ता  चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो सहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गरेका छन् । 
बालेनको तस्वीर अंकित प्रचार सामग्री सडकबाट रातारात गायव ! वडा ३२ सँग किन रिसाए मेयर ? 
बालेनको तस्वीर अंकित प्रचार सामग्री सडकबाट रातारात गायव ! वडा ३२ सँग किन रिसाए मेयर ?  मंगलवार साँझसम्म पनि कोटेश्वर क्षेत्रका विजुलीका पोल र होर्डिङ वोर्डमा मेयर बालेन शाहको ठूलो फाेटोसहितको प्रचार सामग्री बग्रेल्ती थिए ।  तर साँझ परेपछि महानगरका प्रहरीले बालेनको तस्वीर अंकित महोत्सवका सवै प्रचार सामग्री सडकबाटै उठाएर लग्यो
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ किनबेच ?
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ किनबेच ? नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना, अन्यत्र कस्तो छ अवस्था ? 
काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना, अन्यत्र कस्तो छ अवस्था ?  जल तथा मौसम विज्ञान विभागले आज काठमाडौँ उपत्यकामा वर्ष हुनसक्ने जनाएको छ
शान्ति, प्रेम र मुक्ति दिवसका रुपमा मनाइदै क्रिसमस डे 
शान्ति, प्रेम र मुक्ति दिवसका रुपमा मनाइदै क्रिसमस डे  विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने २०६३ सालपछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो ।
बागमती प्रदेश सरकारका मन्त्री र सचिव भेटिन छोडेपछि मुख्यमन्त्रीले लगाए ‘टाइम कार्ड’
बागमती प्रदेश सरकारका मन्त्री र सचिव भेटिन छोडेपछि मुख्यमन्त्रीले लगाए ‘टाइम कार्ड’ मुख्यमन्त्री बहादुरसिंह लामाले आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुलाई ४ दिन र सचिवहरुलाई ५ दिन हेटौंडामै बस्न निर्देशन दिएका छन् ।
लोकसेवा आयोगका पूर्वअध्यक्ष मैनालीले देखेका निजामती सेवा विधेयकका कमजोरी
लोकसेवा आयोगका पूर्वअध्यक्ष मैनालीले देखेका निजामती सेवा विधेयकका कमजोरी निजमती सेवा विधेयकमा कर्मचारीको सुविधालाई बढी जोड दिइएको र संघीयताको मर्म विपरितका प्रावधान राखिएको पूर्वअध्यक्ष मैनालीको धारणा छ ।
के थियो रविले ऋण खाएको प्रमाण भनेर गगनले संसदमा देखाएको कागज, अदालतले माग्न सक्छ ?
के थियो रविले ऋण खाएको प्रमाण भनेर गगनले संसदमा देखाएको कागज, अदालतले माग्न सक्छ ? उनीसँग भएको प्रमाण कतै देखाएको वा पेश गरेको होइन । थापासँग भएको भनिएको प्रमाण अदालतले थापासँग वा सभामुखले थापामार्फत प्राप्त गरेर अदालतमा पेश गर्नुपर्ने हुन्छ कि हुँदैन भनेर पनि हामीले ज्ञवालीसँग प्रश्न गरेका छौं ।
नक्सापास विवादमा फसेपछि काठमाडौँँ महानगरका प्रमुख प्रशासकीय अधिकृत बिदामा, शिक्षाका हाकिमले पाए निमित्तको जिम्मेवारी 
नक्सापास विवादमा फसेपछि काठमाडौँँ महानगरका प्रमुख प्रशासकीय अधिकृत बिदामा, शिक्षाका हाकिमले पाए निमित्तको जिम्मेवारी  काठमाडौँको पुरानो बसपार्कको भवनको नक्सा स्वीकृति दिएको विषयमा विवादमा परेपछि काठमाडौँं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेका छन्
Weather Update