रोकिएन कांग्रेस विशेष महाधिवेशन पक्षधर, यस्तो आयो निर्वाचन कार्यतालिका
रोकिएन कांग्रेस विशेष महाधिवेशन पक्षधर, यस्तो आयो निर्वाचन कार्यतालिका नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका आएको हो । हिजोको बन्दशत्रमा १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति विघटन गर्ने प्रस्ताव पारित भएको थियो । यसैकारण नयाँ नेतृत्वको लागि कार्यतालिका ल्याइएको हो ।
पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता, कुन पालिकामा कति ?
पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता, कुन पालिकामा कति ? कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ३२ हजार ९४९ र फलेवासमा २४ हजार १६१ मतदाता कायम भएका छन् ।
अपि हिमालका स्थानीयको मागः ३ वडाको विकास गरेर मकरीगाड हाइड्रोले ८० प्रतिशत सेयर दिनुपर्ने
अपि हिमालका स्थानीयको मागः ३ वडाको विकास गरेर मकरीगाड हाइड्रोले ८० प्रतिशत सेयर दिनुपर्ने सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
कांग्रेस विवादः पहिलो चरणको वार्तामा सैद्धान्तिक सहमति, भागबण्डा मिलाउन बाँकी
कांग्रेस विवादः पहिलो चरणको वार्तामा सैद्धान्तिक सहमति, भागबण्डा मिलाउन बाँकी शक्ति बाँडफाँडको लागि दुबै पक्षले वार्ता टोली नै गठन गरेर वार्ता गरेका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले प्रतिनिधि सभाको निर्वाचनमा ४० प्रतिशत सिट आफ्नो पक्षलाई दिनुपर्ने माग राखेका छन्। 
'ठन्डी त कति आए, कति गए – गाउँमै यस्तो दिन देख्न पाइएला जस्तो लागेको थिएन'
'ठन्डी त कति आए, कति गए – गाउँमै यस्तो दिन देख्न पाइएला जस्तो लागेको थिएन' उनका अनुसार गाउँमा सामान्य बिरामी पर्दा कम्तीमा एक/दुई घण्टाका स्वास्थ्य संस्थामा जानुपर्थ्यो। जिल्लाको अति दुर्गमभित्र पर्ने यो गाउँमा 'सुख र दुःखकी आमा' कहलिएकी उनले भनिन्, 'म जिम्मेवारीबाट हटे पनि काम गर्न छाडेको छैन। मन मान्दैन। गाउँ नडुलेका दिन राम्ररी निद्रा लाग्दैन।'
नबिल बैंकको अध्यक्ष चुनिए निर्वाण चौधरी
नबिल बैंकको अध्यक्ष चुनिए निर्वाण चौधरी सभाले बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको छ। 
काभ्रेको फलामेटारमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु
काभ्रेको फलामेटारमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु काभ्रेपलाञ्चोकको विकट क्षेत्र खानीखोला–२ खानिडाँडास्थित प्रहरी चौकी फलामेटारमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु भएको छ ।
चुमनुब्री गाउँपालिकास्थित ल्होमा पहिरो गएको ५ महिनासम्म मर्मत भएन मनास्लु पदमार्ग
चुमनुब्री गाउँपालिकास्थित ल्होमा पहिरो गएको ५ महिनासम्म मर्मत भएन मनास्लु पदमार्ग यहाँ पहिरो गएर बाटो बिग्रिएको पाँच महिना भइसक्यो । अब त अर्को टुरिस्ट सिजन पनि सुरु हुन लाग्यो । कहिले बनाउने हो ?’
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।   बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा गृह मन्त्रालयले सोमबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
प्रतिनिधि सभा निर्वाचन: समानुपातिक सूचीबाट ८५ नाम फिर्ता
प्रतिनिधि सभा निर्वाचन: समानुपातिक सूचीबाट ८५ नाम फिर्ता प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्।
Weather Update